को हुन् कर्णालीका प्रदेश प्रमुख तिलक परियार?

सुर्खेत : कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियारले पद तथा गोपनियताको सपथ लिएका छन्। उनी नेकपा (माओवादी केन्द्र)को कोटाबाट प्रदेश प्रमुख भएका हुन्।मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई पदमुक्त गरी परियारलाई नियुक्त गर्ने निर्णय गरेको थियो। उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिए।परियार यसअघि नै प्रदेश प्रमुख भइसकेका हुन्। प्रदेश २ का प्रदेश प्रमुख रहेका बेला परियारलाई तत्कालीन प्रधानमन्त्री केपी श

सम्बन्धित सामग्री

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन

कर्णाली प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनलाई तोकेकी छिन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार यही असोज १९ र २० गते क्यानडाको ओटावामा ​आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएका कारण कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी शेरचनलाई दिइएको हो। प्रधानमन्त्रीको सिफारिसमा परियारको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोकेको राष्ट्रपति […]

कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार शेरचनलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशका प्रदेश प्रमुखको कार्यभार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई तोकेकी छन् ।कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार क्यानाडाको ओटावामा यही असोज १९ र २० गते आयोजना हुने कार्यक्रममा भाग लिन जाने भएपछि प्रधानमन्त्रीको सिफारिसमा उनको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार शेरचनलाई तोक्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ,२४ असार । कर्णाली प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाहीबीच शुक्रबार प्रदेश प्रमुखको कार्यकक्षमा भेटवार्ता । तस्वीर ः शुरबहादुर सिंह, रासस

कर्णालीमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो)

सुर्खेत : आज देशभर १५ औं गणतन्त्र दिवस मनाइँदै  गर्दा कर्णाली प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम तय गरी  दिवस मनाउन सुरु भएको छ।कर्णाली प्रदेश सरकारले दिवस मनाउने क्रममा अहिले बिहान प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढीचोकदेखि प्रभातफेरी कार्यक्रम सम्पन्न गरी  सिटी हलमा पुगेर समारोहमा परिणत भएको छ। कर्यक्रमम प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री जीवनबहादुर शाहीसहित मन्त्रीहरुको सहभागीता रहेको छ।दिवसका अवसरमा प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवन बहादुर शाहीले शुभक

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ

काठमाडौँ- नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार,  सुदूरपश्चिम प्रदेशका देवराज जोशी र  प्रदेश नं १ का  परशुराम खापुङ्गले  पद तथा गोपनीयताको शपथ  लिएका हुन् । शपथ लिएका तीनै जना प्रदेश प्रमुख गत मंगलबार नियुक्त भएका थिए । […]

को हुन् कर्णालीका नयाँ प्रदेश प्रमुख तिलक परियार ?

कर्णालीको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरिएसँगै मंगलबार नयाँ प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरिएको हो । अघिल्लो पटक पनि कर्णालीमा प्रदेश प्रमुखमा उनको नाम चर्चामा थियो । यद्यपि, उनको नियुक्ति हुन सकेन ।  रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका उनी २०२८ देखि कम्युनिष्ट राजनीतिमा लागेका व्यक्ति हुन्।  उनी यस अघि पहिलोपटक २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए ।माओवादी केन्द्रबाट परियार प्रदेश प

किन हटाइए प्रदेश प्रमुख तिलक परियार?

जनकपुरधामः प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा परियारलाई पदमुक्त गरेकी हुन्। भण्डारीले प्रदेश प्रमुखमा शुक्रबार नै राजेश झालाई नियुक्त समेत गरेकी छन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर गतिविधि चलिरहँदा…

संघीयताको मर्ममा प्रहार गर्ने प्रयास भएको छ : तिलक परियार

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनको ठाउँमा राजेश झाला...

प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त

प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।...