तिलक परियार र अमिक शेरचनलाई नै प्रदेश प्रमुखमा ल्याउने माओवादीको निर्णय

काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर २ र गण्डकी प्रदेशमा पूर्व प्रदेश प्रमुखहरुलाई नै फिर्ता ल्याउने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रदेश २ मा तिलक परियार र गण्डकीमा अमिक शेरचनलाई ल्याउने निर्णय गरेको हो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै जनालाई…

सम्बन्धित सामग्री

माओवादीबाट अमिक शेरचन र तिलक परियार प्रदेश प्रमुखका लागि सिफारिश

काठमाडौं, १२ साउन। नेकपा माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउन सरकारलाई सिफारिश गरेको छ । माओवादीको आकस्मिक स्थायी कमिटी बैठक बसेर उनीहरुको नाम सिफारिश गरेको हो । शेरचन र परियार विगतमा माओवादीबाट सांसद भइसकेका हुन् । उनीहरु यसअघि प्रदेश प्रमुख थिए । दुवैलाई यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखबाट […]

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति भवन, शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाईं (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी (कर्णाली प्रदेश) र शर्मिलाकुमारी पन्त (सुदूरपश्चिम प्रदेश) लाई शपथ गराएकी हुन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुले राष्ट्रपतिबाट लिए शपथ

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उनले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रसाद प्रसाई (प्रदेश नं ३), अमिक शेरचन (गण्डकी प्रदेश), धर्मनाथ यादव (प्रदेश नं ५), गोविन्दप्रसाद कलौनी