कर्णालीको नयाँ प्रदेश प्रमुखमा तिलक परियारलाई नियुक्त गरिएको छ। प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीलाई पदमुक्त गरिएसँगै मंगलबार नयाँ प्रदेश प्रमुखमा परियारलाई नियुक्त गरिएको हो । अघिल्लो पटक पनि कर्णालीमा प्रदेश प्रमुखमा उनको नाम चर्चामा थियो । यद्यपि, उनको नियुक्ति हुन सकेन । रोल्पा लिवाङमा विपन्न दलित परिवारमा जन्मेका उनी २०२८ देखि कम्युनिष्ट राजनीतिमा लागेका व्यक्ति हुन्। उनी यस अघि पहिलोपटक २०७६ कत्तिक १८ मा प्रदेश २ को प्रमुखमा नियुक्त भएका थिए ।माओवादी केन्द्रबाट परियार प्रदेश प