राष्ट्रपति भण्डारीद्वारा प्रदेश १मा खापुङ, कर्णालीमा परियार र सुदूरपश्चिममा जोशीलाई प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले  प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषदको सिफारिसमा भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।  यसअघि...

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा ३ वटा प्रदेशका प्रदेश प्रमुख पदमुक्त, आज नै नयाँ नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद् बैठकको सिफारिसमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार यसअघिका प्रदेश प्रमुख पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ । यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णाली गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

राष्ट्रपति भण्डारीबाट तीन प्रदेशमा प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले मंगलबार नियुक्त गरेकी हुन् ।

प्रदेश नं १, कर्णाली र सुदूरपश्चिमका प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त

कात्तिक २३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिमका प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्  सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं १ को प्रदेश प्रमुखमा परशुराम खापुङ, कर्णाली प्रदेशको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्‍चिम प्रदेशको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गर्नुभएको हो । यसअघि राष्ट्रपति भण्डारीले  प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी, कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पदमुक्त गर्नुभएको थियो । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपतिबाट ३ प्रदेशमा प्रदेश प्रमुख नियुक्त, कुन प्रदेशमा को ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २२ गते बसेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई राष्ट्रपति भण्डारीले आज […]

प्रदेश १, कर्णाली र सुदूरपश्चिममा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ– प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ को प्रदेश प्रमुखमा परशुराम खापुङ्ग, कर्णालीको प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरेकी हुन्। संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले नयाँ प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति […]

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त, तीन नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेर तीन जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।  सोमबारको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेर ती ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।  राष्ट्रपति क…

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त, तीन नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेर तीन जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।  सोमबारको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेर ती ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।  राष्ट्रपति क…

राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख पदमुक्त, तीन नियुक्त

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेर तीन जनालाई प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।  सोमबारको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेर ती ठाउँमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।  राष्ट्रपति क…

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ

कर्णाली र प्रदेश २ का प्रमुखबीच भेटवार्ता

सुर्खेत– कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश झाबीच भेटवार्ता भएको छ । दुई प्रदेश प्रमुखबीच कर्णाली प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगरमा शनिबार भेटवार्ता भएको हो ।प्रदेश प्रमुख नियुक्त पश्चात् सबै प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटघाटमा निस्किएका झा सो क्रममा कर्णालीमा पनि भेटवार्ताका लागि आएका छन् । झाले सो […]