६ बजेपछि प्रचण्ड–नेपाल समूहको आम हड्ताल फिर्ता हुने

काठमाडौं । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । संवैधानिक आयोगमा

सम्बन्धित सामग्री

आम हड्ताल सफल भएको प्रचण्ड-माधव समूहको दाबी

न्युज अफ नेपाल काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले बिहीबार देशव्यापी गरेको आम हड्ताल सफल भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेपछि प्रचण्ड माधव समूले बिहीबार नेपाल बन्दको घोषणा गरेको थियो । बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नागरिकलाई धन्यवाद पनि दिएको छ । यस्तै सरकारले […]

आम हड्ताल सफल भएको नेकपाको ठहर, 'सरकारी दमन'को भत्सर्ना

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीले आज आयोजित देशव्यापी आम हड्ताल सफल भएको दावी गरेको छ।  पार्टीको केन्द्रीय संघर्ष समितिले आज साँझ प्रेस वक्तव्य जारी गर्दै शान्तिपूर्ण आयोजित आम हड्ताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन प्रयास भएको जनाएको छ। सरकारको उक्त प्रयास असफल पारिएको दावी समेत…

देशलाई संविधानअनुसार हिँडाउन आम हड्ताल गरिएकाे हाे : शशी श्रेष्ठ

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहकी नेतृ शशी श्रेष्ठले देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनका लागि आम हड्ताल गरिएको बताउनुभएको छ ।  नेतृ श्रेष्ठले नेकपाकाे आफ्नाे समूहले गरेको आम हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनको लागि आम हड्तालको आह्वान गरिएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरङ्कुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो । नेतृ ...

प्रचण्ड आम हड्ताल गर्न सडकमा (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडौं । प्रचण्ड -नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि आम हड्तालमा सडकमा निस्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बधबार आम हड्ताल गरेको थियो । […]

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

२१ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै […]

बुधवार विशेष - शपथको जवाफ आम हड्ताल !

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका नेकपामा प्रचण्ड-नेपाल समूहले बिहीवारका लागि आम हड्ताल घोषणा गरेकाे छ ।संवैधानिक परिषद्ले यसअघि विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएकाहरूले बुधबार शपथ लिएपछि प्रचण्ड-नेपाल समूहले थप विरोध जनाएको हो । प्रधानमन्त्रीले एकलौटी ढङ्गबाट सिफारिस गरेको भन्दै यो समूहले पहिले पनि विरोध जनाएको थियो ।हेर्नुहोस् बुधवारका मुख्य खबर :संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिएभाेलि देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड–नेप...

संवैधानिक आयोगमा नियुक्ति विरुद्ध भोलि प्रचण्ड-माधव समूहको आम हड्ताल

काठमाडौं । संवैधानिक आयोगमा नियुक्ति विरुद्ध भोलि प्रचण्ड-माधव समूहको आम हड्ताल गर्ने घोषणा गरेका छन् । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले  भोलि बिहिबार आम हड्ताल गर्ने निर्णय गर्दै थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी रहेकाे संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । The post संवैधानिक आयोगमा नियुक्ति विरुद्ध भोलि प्रचण्ड-माधव समूहको आम हड्ताल appeared first on Purbeli News.