बैशाख ११ गते देखि राष्ट्रवादी उद्योग व्यवसायी महासंघले शान्तिपूर्ण आम हड्ताल गर्ने

काठमाडौं,२२ चैत । राष्ट्रवादी उद्योग व्यवसायी महासंघले आगामी बैशाख ११ गतेदेखि काठमाडौँका विभिन्न सात स्थानहरुमा शान्तिपूर्णरुपमा आम हड्ताल गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार राष्ट्रिय पूँजी र लगागानीको सुरक्षा,आजको आवश्यक्ता भन्ने मुल नारासहित महासंघले आम हड्ताल गर्न लागेको हो । महासंघले आज एक अपिल जारी गर्दै देशको खराव वित्तिय नीति, महाभुकम्प, नाकाबन्दी […]