देशलाई संविधानअनुसार हिँडाउन आम हड्ताल गरिएकाे हाे : शशी श्रेष्ठ

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहकी नेतृ शशी श्रेष्ठले देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनका लागि आम हड्ताल गरिएको बताउनुभएको छ ।  नेतृ श्रेष्ठले नेकपाकाे आफ्नाे समूहले गरेको आम हड्तालमा कोटेश्वर चोकमा सहभागी हुँदै देशलाई संविधानसम्मत ढङ्गले अगाडि हिँडाउनको लागि आम हड्तालको आह्वान गरिएको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अधिकार प्राप्त व्यक्ति नभएको भन्दै ओलीको स्वेच्छाचारिता र निरङ्कुशताबाट बचाउनुपर्ने अवस्था आएको पनि बताउनुभयो । नेतृ ...

सम्बन्धित सामग्री

चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : शशी श्रेष्ठ

विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपुर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् । […]

मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता

काठमाडौँ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्वन्ध र एक आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ । भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायल बीच कुटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा […]

भू-उपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याउँछौ : शशी श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने बताउनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भू-उपयोगको विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई मन्त्रालयले आवश्यक गृहकार्य गरेर तत्काल कार्यान्वयनमा ल्याउने दाबी गर्नुभयो । सरकारले भू-उपयोग […]

भू-उपयोग कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउँछौँ : शशी श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी छन् । मन्त्रालयमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भू-उपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी हुन् । उनले भू-उपयोगको विषय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश भएको उल्लेख गरिन् । मन्त्री श्रेष्ठले भू-उपयोग […]

मन्त्री शशी श्रेष्ठ र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

भूमि व्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालको भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका गरिबी तथा मानव अधिकारको विषयसँग सम्बन्धित विशेष प्रतिवेदक ओलिभियर डे स्वातरबीच भेटवर्ता भएको छ ।गरिबीमा जीवन यापन गरिरहेका नागरिकहरुको मानव अधिकारको सुरक्षाको अवस्था र गरिबी निवारणको लागि भइरहेका प्रयासका सम्बन्धमा अध्ययन गर्न नेपाल आएक राष्ट्रसंघका विशेष प्रतिनिधिसँग मन्त्री श्रेष्ठले गरिबी […]

सामन्तवादको जड गाडिएकाले न्यायालयमा समस्या : शशी श्रेष्ठ

मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले न्यायालयमा सामन्तवादको जड गाडिएकाले समस्या देखिएको बताएकी छन् । राजनीतिक परिवर्तनसँगै मुलुकमा सामन्तवादको जड गाडिएको राज्यका अंगहरूको पुनः संरचना हुन नसक्दा अहिले न्यायालयमा समस्या देखिएको उनले बताइन् । विराटनगरमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै न्यायालय, प्रशासन, सेना, प्रहरीलगायतका राज्यका […]

‘भूमिहीनको व्यवस्थापन हुन्छ’ : शशी श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् । उनले भनिन् ‘गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको […]

संसदबाट निजामती विधेयक फिर्ता गरिनु दुःखद: शशी श्रेष्ठ

काठमाडौं। संसदीय सुशासन समितिकी सभापति शशी श्रेष्ठले सरकारले निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता गरेकोमा असन्तुष्टि व्यक्त गरेकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकपछि पत्रकारलाई संक्षिप्त प्रक्रिया दिँदै श्रेष्ठले प्रतिनिधिसभाको सम्पति भइसकेको विधेयकलाई सबै राजनीतिक दल मिलेर पास गर्नुपर्नेमा पास नगरी फिर्ता गर्नु दुःखद रहेको बताइन्। सरकारले आज प्रतिनिधिसभामा रहेको संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता लिएको थियो।

नेकपा मोओवादी केन्द्रले टुङ्ग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

बैठकले माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ।...

शशी श्रेष्ठ र पुष्पा भुसालसँग

प्रत्यक्ष कार्यकारी प्रणाली अधिनायकवादतर्फको यात्रा कि स्थायित्वको सूत्र? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शशी श्रेष्ठ र नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालसँग छलफल।