बुधवार विशेष - शपथको जवाफ आम हड्ताल !

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका नेकपामा प्रचण्ड-नेपाल समूहले बिहीवारका लागि आम हड्ताल घोषणा गरेकाे छ ।संवैधानिक परिषद्ले यसअघि विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएकाहरूले बुधबार शपथ लिएपछि प्रचण्ड-नेपाल समूहले थप विरोध जनाएको हो । प्रधानमन्त्रीले एकलौटी ढङ्गबाट सिफारिस गरेको भन्दै यो समूहले पहिले पनि विरोध जनाएको थियो ।हेर्नुहोस् बुधवारका मुख्य खबर :संवैधानिक आयोगमा सिफारिस भएकाहरुले शपथ लिएभाेलि देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड–नेप...