आम हड्ताल सफल भएको प्रचण्ड-माधव समूहको दाबी

न्युज अफ नेपाल काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले बिहीबार देशव्यापी गरेको आम हड्ताल सफल भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेपछि प्रचण्ड माधव समूले बिहीबार नेपाल बन्दको घोषणा गरेको थियो । बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नागरिकलाई धन्यवाद पनि दिएको छ । यस्तै सरकारले […]

सम्बन्धित सामग्री

कमरेड नारायणहिटी जाने होला, आफू त सडकमा !

२२ माघ, पोखरा । प्रचण्ड-माधव समूहका केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ महेन्द्रपुलमा कार्यकर्तासँग गफिँदै थिए । प्रधानमन्त्री ओली समूहका गण्डकी प्रदेश सचिव तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्द नेपाली साइकलमा महेन्द्रपुल चोक आइपुगे । आम हड्ताल सफल पार्न जम्मा भएका कार्यकर्ताको नजिकै साइकल रोकेर नेपालीले करणलाई बोलाए, ‘इन्चार्ज कमरेड के छ […]

प्रचण्ड-माधव पक्षले भन्यो : आम हड्ताल पूर्ण सफल भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे ।आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्...

नेपाल बन्द सर्वसाधारणलाई सास्ती (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले आयोजना गरेको आमहड्तालकाे कारण नेपाल बन्द  हुँदा सर्वसाधारणलाई सास्ती भएकाे छ । संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा नेपाल बन्दको आव्हान गरेको नेकपा दाहाल नेपाल समूह समर्थक बिहानैबाट काठमाडौँका चोक चोकमा उभिएका छन्। केही चोकका प्रर्दशनकारीहरु संयमित देखिए भने केहीका उग्र। आम हड्ताल सफल बनाउन […]

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा […]