आम हड्ताल सफल भएको नेकपाको ठहर, 'सरकारी दमन'को भत्सर्ना

काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीले आज आयोजित देशव्यापी आम हड्ताल सफल भएको दावी गरेको छ।  पार्टीको केन्द्रीय संघर्ष समितिले आज साँझ प्रेस वक्तव्य जारी गर्दै शान्तिपूर्ण आयोजित आम हड्ताललाई बदनाम गर्न, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउन प्रयास भएको जनाएको छ। सरकारको उक्त प्रयास असफल पारिएको दावी समेत…

सम्बन्धित सामग्री

आम हड्ताल सफल भएको प्रचण्ड-माधव समूहको दाबी

न्युज अफ नेपाल काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले बिहीबार देशव्यापी गरेको आम हड्ताल सफल भएको दाबी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा नियुक्ति सिफारिस गरेपछि प्रचण्ड माधव समूले बिहीबार नेपाल बन्दको घोषणा गरेको थियो । बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नागरिकलाई धन्यवाद पनि दिएको छ । यस्तै सरकारले […]

प्रचण्ड-माधव पक्षले भन्यो : आम हड्ताल पूर्ण सफल भयो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले आजको आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी गरेको छ। केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे ।आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्...

आम हड्तालको समर्थन गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सडकमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्ताल सफल पार्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा निस्किएका छन्। उनी सातदोबाटो क्षेत्रमा बन्द सफल गराउन निस्केका हुन् ।

आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् । प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति …

आम हड्ताल सफल बनाउन सातदोबाटोको सडकमा निस्किए प्रचण्ड (फोटोफिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल 'प्रचण्ड' पनि सडकमा निस्किएका छन्। प्रचण्ड सातदोबाटोको सडकमा निस्किएका हुन्।

आम हड्ताल : अष्टलक्ष्मीसहित दर्जनौं पक्राउ, ठाउँठाउँमा ट्याक्सीमा आगजनी र तोडफोड

प्रहरीले बन्द सफल गराउन सडकमा निस्केका सो समूहका नेता तथा कार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । विहान प्रहरीले कलंकीबाट नेता अष्ठलक्ष्मी शाक्यसहित आधा दर्जन नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

प्रचण्ड-नेपाल समूहको आम हड्तालः बन्द गराउँदै निस्किए नेता कार्यकर्ता (फोटो फिचर)

प्रचण्ड-नेपाल समूहद्वारा घोषणा गरिएको आम हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन्।

प्रचण्ड-माधव समूहको हड्ताल : बिहानदेखि प्रहरी र कार्यकर्ताबीच घम्साघम्सी

२२ माघ, काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा)को प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ । गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा […]

आम हड्ताल गर्न प्रचण्ड-नेपाल समूहले तोक्यो कमाण्डर (को कहाँ)

प्रचण्ड-नेपाल समूहले हड्ताल सफल बनाउन काठमाडौंका मुख्य स्थानका लागि कमाण्डरसमेत तोकेको छ।  यो समूहले काठमाडौँका विभिन्न ११ स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो।