प्रधानमन्त्री र बार एसोसिएसनका पदाधिकारीबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र...

सम्बन्धित सामग्री

रात्रिकालीन डान्स बार र दोहोरी साँझ सञ्चालनमा रोक

सरकारले कोरोनाको नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि रात्रिकालीन डान्स बार र दोहोरी साँझहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गर्दै डान्स बार सञ्चालनमा रोक लगाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आदेशअनुसार सिनेमा हल कूल क्षमताको आधा दर्शक राखेर सञ्चालन गर्न पाइने तथा रात्रिकालीन रेस्टुरेन्ट सामाजिक दूरी कायम गरी सञ्चालन गर्न पाइने ...

नेपाल बार र प्रधानमन्त्री देउवा बीच छलफल

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानून व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।शुक्रवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रधानमन्त्री देउवाले अदालतमा भइरहेको आन्दोलन बारे छलफल गर्न नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका थिए । छलफलपछि नेपाल बार […]

प्रधानमन्त्री देउवाले आज बारका पदाधिकारीसँग छलफल गर्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग  छलफल गर्दै हुनुहुन्छ। नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो ।  प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई बिहान साढे १० बजे छलफलका लागि बोलाउनुभएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई भेट्न दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली जाने ...

प्रधानमन्त्री देउवाले बारका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रबार) नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार […]

प्रधानन्यायाधीशले होइन, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः बार कोषाध्यक्ष

काठमाडौं, कात्तिक ७ । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा नमागेको र दिने नै हो भने परमादेश दिने प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने उनको माग छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि […]

राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधानमाथि जालसाजी भयो : सर्वोच्च बार

कानुन व्यवसायिहरूको छाता संगठन नेपाल बार एशोसियसनको सर्वोच्च इकाइले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथिको कपटपूर्ण जालसाजी र धोका भएको बताएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशोसिएशनको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको ब