काठमाडौं, कात्तिक ७ । नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्र पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाभन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन् । नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा नमागेको र दिने नै हो भने परमादेश दिने प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने उनको माग छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि […]