काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ।
नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो । प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई बिहान साढे १० बजे छलफलका लागि बोलाउनुभएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीलाई भेट्न दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली जाने ...