ओलीले विश्वासको मत नलिई पुनः प्रधानमन्त्री दाबी गर्नु असंवैधानिक काम : सर्वोच्च बार

काठमाडौं : सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन छोडेर राष्ट्रपतिबाट आह्वान भएको सरकार गठनको प्रक्रियामा सहभागिता जनाउने कार्य गैरसंवैधानिक भएको ठहर गरेको छ।शनिबार एक विज्ञप्ति जारी गर्दै बार एशोसिएशनले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्दछ भन्ने किटानी व्यवस्थालाई छलेर फेरि दाबी गर्नु गैरसंवैधानिक रहेको जनाएको हो।संविधानको धारा

सम्बन्धित सामग्री

सर्वोच्च बार एशोसिएशनको निर्वाचन पुस २३ गते

काठमाडौं : सर्वोच्च बार एशोसिएशनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ। नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबिच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ। दुई समूहको आ-आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ। निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील,…

पुस २३ मा सर्वोच्च बारको निर्वाचन, सत्ता पक्ष र प्रतिपक्ष आमनेसामने

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ ।

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव सकारात्मकः सर्वोच्च बार

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग प्रस्ताव दर्ता हुनु सकारात्मक भएको सर्वोच्च अदालत बार एशोसिएशनले जनाएको छ । आइतबार सर्वाेच्च बारका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वाेच्च बारको धारणा रहेको भनिएको छ ।

चोलेन्द्रमाथिको महाभियोग सकारात्मक : सर्वोच्च बार

काठमाडौं, १ फागुन : सर्वोच्च अदालत बार एशोसिएशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको भन्दै सकारात्मक रुपमा लिएको जनाएको छ । आइतबार सर्वोच्चका सचिव ऋषिराम घिमिरेद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि देशभरकै कानून व्यवसायीले प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै आन्दोलन गरिरहेको पृष्ठभूमिमा यो कदम सकारात्मक रहेको सर्वोच्च बारको धारणा छ । ‘प्रतिनिधि सभाका ९८ जना […]

आन्दोलन प्रधानन्यायाधीशको वहिर्गमनमा केन्द्रीत छः सर्वोच्च बार अध्यक्ष शाक्य

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्यले न्यायालयमा भएको फोहोर फाल्नको लागि निरन्तर रुपमा सर्वोच्च अदालतको परिसरमा शान्तिपुर्ण आदोलन गर्दै आएको बताए । बारले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानन्यायाधीशलाई भेटेर कतिपय कुरामा सच्चिन सल्लाह दिएको भन्दै जबरा नसच्चिएको आरोप लगाए । न्यायाधीशहरु सबै बृद्धिजिवी व्यक्तिहरु भएको उनको भनाई थियो । […]

प्रधानन्यायाधीशबारे धारणा बनाउन सर्वोच्च बारको बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराबारे धारणा बनाउन सर्वोच्च बार एसोसिएसनको सल्लाहकार बैठक बस्न लागेको छ।

न्यायाधीशलाई पदक नदेउ : सर्वोच्च बार

काठमाडौँ – संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई दिने भनी घोषणा गरिएको विभूषण, अलंकार तथा पदकलाई लिएर विवाद भइरहेका बेला सर्वोच्च बारले न्यायाधीशलाई दिइएको पदकलाई लिएर चासो व्यक्त गरेको छ । सर्वोच्च अदालत बार एशोसिएसनले न्यायाधीशलाई मानपदवी दिँदा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुग्ने बताएको हो । संविधान दिवसको अवसरमा सरकारले प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई मानपदवी दिएको […]

न्यायाधीशलाई मान–पदवी दिँदा न्यायपालिकाको स्वतन्त्रतामा असर पुग्छ : सर्वोच्च बार

बहालवाला प्रधान न्यायाधीश र न्यायाधीशलाई तक्मा दिँदा न्यायपालिकाको स्वतन्त्रतामा गम्भीर असर पुग्ने भन्दै सर्वोच्च बार अदालत एसोसिएसनले विरोध गरेको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ३ मा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका न्यायाधीशलाई मान–पदवी द्वारा विभूषित गर्ने घोषणा गरेकी थिइन् ।न्यायाधीशलाई न्याय सम्पादन गर्दा कुनै पदक र पुरस्कारको अनुचित प्रभाव पार्ने वातावरण नबनाउन आग्रह गर्दै सर्वोच्च बारले विज्ञप्ति निकालेर भनेको छ&ndas

गृह मन्त्रालयको विज्ञप्तिप्रति सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभा विघटन मुद्दाका लागि सर्वोच्च बारले तोक्यो एमीकस क्युरी

सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी (एमीकस क्युरी) पठाउने निर्णय गरेको छ । सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ताद्धय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमीकस क्युरी पठाउने निर्णय गरेको हो । सर्वोच्च बार कार्यसमिति बैठकले उक्त मुद्दामा मागिएको दुई वरिष्ठ अधिवक्तामा घिमिरे …