प्रधानन्यायाधीशविरुद्धको आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री देउवाद्वारा बार पदाधिकारीसँग छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलित बारका पदाधिकारीलाई प्रधानमन्त्री देउवाले छलफलका लागि बालुवाटार बोलाएका हुन् । बारले जबरालाई महाअभियोग लगाएर हटाउन माग गर्दै आएको छ ।  प्रधानमन्त्री देउवाले बारको आन्दोलन र सर्वोच्चमा देखिएको समस्याको निकासका विषयमा छलफल गरेका हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा दाहाल र नेपालसँग छलफल

काठमाडौं । सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्ने विषयमा छलफल भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एककिृत समाजवादीकम अध्यक्ष माधव कुमार नेपालसँग सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल गर्नुभएकोे हो । […]

प्रधानमन्त्री देउवाद्वारा निर्वाचन आचारसंहितामा हस्ताक्षर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आइतबार निर्वाचन आचारसंहितामा हस्ताक्षर गरेका छन् । निर्वाचन आचारसंहिताबारे निर्वाचन आयोगमा भएको छलफल प्रधानमन्त्री देउवासहित नेताहरूले आचारसंहितामा हस्ताक्षर गरेका हुन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाँण, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारी आयोगमा उपस्थित भएका […]

प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका मन्त्री फेर्न अस्वीकार

बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक भोलि नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आज बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो  ।   बैठकमा स्थानीय तहको निर्वाचन र एमसिसीलगायतका विषयमा छलफल भएको थियो ।

विकास निर्माणबारे सचिवहरूसँग प्रधानमन्त्री देउवाद्वारा छलफल

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सचिवहरूसँग छलफल गरेका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र […]

प्रधानमन्त्री देउवाद्वारा सचिवहरूसँग छलफल

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धन सम्बन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि देउवाले पहिलो पटक सचिवहरूसँग छलफल गरेका हुन्। उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनमा […]

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागे (LIVE-VIDEO)

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत मागेका छन् । १५ मिनेट स्थगनपछि सुरु भएको प्रतिनिधिसभाको दोस्रो बैठकलगत्तै प्रधानमन्त्री देउवाले विश्वासको मत माग गरेका हुन् । प्रधानमन्त्री देउवाद्वारा प्रस्तुत विश्वासको मतको प्रस्तावमाथि अहिले छलफल जारी छ । नेकपा (एमाले) को तर्फबाट प्रदीप ज्ञवालीले अहिले सम्बोधन गरिरहेका छन् । तस्विर : मुकुन्द कालिकोटे, […]

प्रधानमन्त्री देउवाद्वारा कानून व्यवसायीसँग छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानून व्यवसायीसँग आवश्यक परामर्श गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलले प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन र एकताको पहल गरेपछि सरकारको अवस्थाका बारेमा कानून व्यवसायीसँग बुधबार परामर्श लिएका हुन्। बैठकमा प्रधानमन्त्री देउवाले सरकारमाथि अविश्वासको प्रस्ताव आउँदा वा नआउँदाको अवस्थाका बारेमा जिज्ञासा राखेकोमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले जानकारी…

प्रधानमन्त्री देउवाद्वारा कानुन व्यवसायीसँग छलफल

काठमाडौं, असोज १९ – प्रधानमन्त्री शेरबहादुर देउवाले परिवर्तित समसामयिक राजनीतिक विषयमा कानुन व्यवसायीसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्री नि...