क्रिकेट एकेडेमी खोल्दै पूर्वकप्तान खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्न्यास लिएको बताउनुभएको छ । उहाँले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको पनि जानकारी गराउनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो । “म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो”, पारसले …

सम्बन्धित सामग्री

घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

१९ मंसिर, धनगढी । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को आठौँ संस्करणमा मंगलबार भएको दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन्। समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमाञ्चल एकेडेमीलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गर्‍यो । प्रतियोगितामा सुदूरपश्चिमाञ्चलको यो दोस्रो हार हो । […]

कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कपमा बिहीबार कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् । कर्णालीले ईलाम क्रिकेट एकेडेमीलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पार्यो । पहिला ब्याटिङ थालेको कर्णालीले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनायो । कर्णालीका विराट भण्डारीले ३८ बलमा ६ चौका र […]

बलियो नेपाल कप : कर्णाली र पोखरा क्रिकेट एकेडेमी विजयी

२२ चैत,  काठमाडौं । बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । बुधबारदेखि पोखरा रंगशालमा क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा समूह एमा रहेको कर्णाली एकेडेमीले पल्सर सीईसीलाई १० रनले हरायो । विराज सिंह भण्डारीको अलराउण्डर प्रदर्शनमा कर्णालीले रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको […]

आयोजक मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगितामा घरेलु टोली  मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको शमसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो । पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय […]

रुपन्देही क्रिकेट संघले  क्रिकेट एकेडेमी सञ्चालन गर्ने

आर्थिक अवस्था कमजोर भएका र महिलालाई नि:शुल्क प्रशिक्षण रुपन्देही क्रिकेट संघले महिला र आर्थिक अवस्था कमजोर भएर क्रिकेट खेल्न वञ्चित भएकाहरूलाई निःशुल्क प्रशिक्षण दिने गरी क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ...

पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित ५ जनाले क्रिकेट एकेडेमी संचालनमा ल्याउने भएका छन् ।

पूर्वकप्तान पारस खड्का क्रिकेट एकेडेमी खोल्ने तयारीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिएका हुन् । सो एकेडेमीको नाम ’क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ । ’सपनालाई विपनामा परिणत गर्दै,’ भन्दै उनले सामाजिक सञ्जालमा लोगो समेत हालेका छन् । खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास […]

पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्। एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको उनले सुनाए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि क्रिकेट एकेडेमी सुरु गर्ने मेरो योजना रहेको छ। यो एक दुई महिनामै सुरु गर्छु’, उनले भने। उनले एकेडेमीलाई केही समयमा […]

क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने पारस खड्काको योजना

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपालमा क्रिकेट एकेडेमी खोल्ने योजना रहेको सुनाएका छन् । एकेडेमीलाई देशभर पुर्‍याउने आफ्नो सोच रहेको उनले बताए । मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको सुनाए । उनले क्रिकेटको क्षेत्रभन्दा टाढा […]