बलियो नेपाल कप : कर्णाली र पोखरा क्रिकेट एकेडेमी विजयी

२२ चैत,  काठमाडौं । बलियो नेपाल कप यू-१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन् । बुधबारदेखि पोखरा रंगशालमा क्रिकेट मैदानमा सुरु प्रतियोगिताको पहिलो खेलमा समूह एमा रहेको कर्णाली एकेडेमीले पल्सर सीईसीलाई १० रनले हरायो । विराज सिंह भण्डारीको अलराउण्डर प्रदर्शनमा कर्णालीले रोमाञ्चक जित निकाल्यो । पहिले ब्याटिङ गरेको […]

सम्बन्धित सामग्री

शक्तिको स्टार एकेडेमीले जित्यो बलियो नेपाल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप २०२३ को फाइनलमा कणाली एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पोखरा रंगशालमा टस जितेर पहिला ब्याटिङको रोजेको कर्णाली १९.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो । कर्णालीका विराट भण्डारीले २७ बलमा २ चौकासहित सर्वाधिक १५ रन […]

स्टार एकेडेमी टी–२० च्याम्पियन

स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप अन्तर एकेडेमी टी–२० क्रिकेटको सोमबार फाइनलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ ।

बलियो नेपाल कपमा कर्णाली र पोखरा विजयी – देशसञ्चार

पोखरा- पोखरामा सुरु भएको बलियो नेपाल कप यू–१९ क्रिकेट प्रतियोगितामा कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेका छन्। पोखरा