कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको बलियो नेपाल कपमा बिहीबार कर्णाली र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन् । कर्णालीले ईलाम क्रिकेट एकेडेमीलाई ३२ रनले हराउँदै लगातार दोस्रो जित हात पार्यो । पहिला ब्याटिङ थालेको कर्णालीले १३ ओभरमा ४ विकेट गुमाउँदै १ सय २२ रन बनायो । कर्णालीका विराट भण्डारीले ३८ बलमा ६ चौका र […]

सम्बन्धित सामग्री

खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढी फाइनलमा

सुमन अधिकारी, बुटवल धनगढी क्रिकेट एकेडेमी रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढीले मंगलबार हुने फाइनलमा पल्सर सिइसी काठमाण्डौंको सामना गर्नेछ। सिइसी आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले हराउँदै फाइनल पुगेको थियो। दोस्रो सेमिफाइनलमा सोमबार धनगढीले स्टार क्रिकेट एकेडेमी रुपन्देहीलाई ३४ रनले पराजित गर्दै अन्तिम […] The post खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढी फाइनलमा first appeared on हाम्रो खेलकुद.

स्टारलाई नेपाल कप उपाधि

स्टार क्रिकेट एकेडेमीले नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्दै स्टारले उपाधि हात पारेको हो ।...

शक्तिको स्टार एकेडेमीले जित्यो बलियो नेपाल कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्वस्पिनर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बलियो नेपाल कप २०२३ को फाइनलमा कणाली एकेडेमीलाई ७ विकेटले हराउँदै उपाधि जितेको छ । पोखरा रंगशालमा टस जितेर पहिला ब्याटिङको रोजेको कर्णाली १९.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो । कर्णालीका विराट भण्डारीले २७ बलमा २ चौकासहित सर्वाधिक १५ रन […]

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा क्रिकेट खेलाडी छनोटको सुरुवात

मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले  ट्यालेन्ट हन्टमार्फत देशभरीबाट क्रिकेट खेलाडी छनोटको सुरुवात गरेको छ । बिहीबार प्रदेश १ स्थित मोरङको बिराटनगरबाट विभागले “अन्डर १८ ईमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९”...

क्रिकेट प्रतिभाको खोजी

२ असार, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमी क्रिकेट विभागले ‘टयालेन्ट हन्ट’ (प्रतिभाको खोजी) मार्फत देशभरीबाट क्रिकेट खेलाडी छनौटको सुरुवात गरेको छ । सोही कार्यक्रम अन्तर्गत बिहीबार प्रदेश १ को बिराटनगरबाट विभागले ‘अन्डर-१८ इमर्जिङ्ग स्टार क्रिकेट टुर्नामेन्ट २०७९’ औपचारिक सुरूवात गरेको हो । मदन भण्डारी स्मृति दिवसको अवसरमा सुरु भएको प्रतियोगितामा तीन टिमको सहभागिता छ […]

शक्ति गौचनले अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने

पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले बुवाको सम्झनामा अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् । गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा शक्तिका बुवा खड्ग प्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।  आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा शक्तिले चौथो संस्करणका रुपमा फागुन १ देखि १३ गतेसम्म हुने प्रक्रियागत गर्ने बताएका छन् । उक्त प्रतियोगितामा मुलुकभरका १० क्रिकेट एकेडेमीहरु स

हिमालयन एकेडेमीलाई बर्दिया प्रिमियर लिगको उपाधि

बर्दिया (हाम्रो खेलकुद) – दोस्रो संस्करणको बर्दिया प्रिमियर लिगको उपाधि हिमालयन क्रिकेट एकेडेमी काठमाडौंले जितेको छ । मंगलबार फाइनलमा हिमालयनले स्टार क्रिकेट एकेडेमीलाई १५ रनले पराजित गर्दै उपाधि जितेको हो । गुलरियाको कबर्डहल खेल मैदानमा टस जितेर ब्याटिङ थालेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो । हिमालयनका लागि […]

यी हुन् मैदानमा उत्रने ‘स्टार क्रिकेट’ का कलाकार र खेलाडीहरु

माघ २४ गते कलाकारहरुले क्रिकेट खेल्दैछन् । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले जनस्तरको सहयोगमा चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा २४ गते ‘स्टार क्रिकेट २०२१’ हुन लागेको हो ।

रंगशाला निर्माणका लागि ‘स्टार क्रिकेट २०२१’ हुने

काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ को पहलमा चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि रकम संकलन गर्ने उदेश्यले ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने भएको छ ।नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी कलाकार र ...

रंगशाला निर्माणमा सहयोग जुटाउन स्टार क्रिकेट

काठमाडौं । चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक संहयोग जुटाउन स्टार क्रिकेट २०२१ हुने भएको छ । कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को अगुवाइमा धुर्मुस सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिकाको सहकार्यमा  जनस्तरबाट गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण भइरहेको छ । त्यही रङ्गशालामा आर्थिक सङ्कलनका लागि गृष्मा ब्रोडकास्टिङको आयोजनामा ‘स्टार […]