क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने पारस खड्काको योजना

काठमाडौँ– नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपालमा क्रिकेट एकेडेमी खोल्ने योजना रहेको सुनाएका छन् । एकेडेमीलाई देशभर पुर्‍याउने आफ्नो सोच रहेको उनले बताए । मंगलबार सामाजिक सञ्जालबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका पारसले आज पत्रकार सम्मेलन गर्दै नेपालमा क्रिकेट एकेडेमी खोल्ने र त्यसलाई देशभर पुर्‍याउने योजना रहेको सुनाए । उनले क्रिकेटको क्षेत्रभन्दा टाढा […]

सम्बन्धित सामग्री

पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित !

काठमाण्डाै – नेपाली क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट सङ्घकाे अध्यक्षमा निर्वाचित भएका छन् । आज शुक्रवार काठमाण्डाैमा भएकाे चुनावमा पारस प्यानलसहित विजयी भएका हुन् । पारसले अध्यक्षका अर्का प्रतिस्पर्धी उमेश पियालाई ९ मतले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । पारसले २३ मत पाए भने पियाले १४ मत पाए ।सङ्घकाे उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र काेषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ,...

पारस बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा शुक्रबार भएको दोस्रो साधारण सभाले खड्कालाई प्रदेश संघको नेतृत्वमा निर्वाचित गरेको हो । अध्यक्षका प्रत्यासी उमेश पियालाई हराउँदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । कुल ३७ मतमध्ये खड्काले २३ मत पाए भने पियाले १४ मत प्राप्त गरेका […] The post पारस बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन

३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् […]

पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग क्रिकेट (एलएलसी) लिग दाेस्राे संस्करण खेल्ने भएका छन् ।  आउँदाे सेप्टेम्बर २० बाट सुरु हुने प्रतियाेगितामा नेपालबाट पारस खड्काले खेल्ने भएका हुन् । लेजेन्ड्स लिग क्रिकेटमा विश्व क्रिकेटमा नाम चलेका खेलाडीहरूले खेल्ने गर्दछन् ।  लेजेन्ड्स लिग क्रिकेटकाे दाेस्राे संस्करण भने ओमानकाे साटाे भारतमा हुने भएकाे छ । भारतमा क्रिकेटका प्रशंसक धेरै भएकाले आउँदाे संस्करण भारतमा सार्ने निर्णय गरेकाे एलएलसीले जनाएकाे छ ।  ...

पूर्व कप्तान पारस खड्काले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासहित ५ जनाले क्रिकेट एकेडेमी संचालनमा ल्याउने भएका छन् ।

पूर्वकप्तान पारस खड्का क्रिकेट एकेडेमी खोल्ने तयारीमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने भएका छन् । आज उनले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिएका हुन् । सो एकेडेमीको नाम ’क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ । ’सपनालाई विपनामा परिणत गर्दै,’ भन्दै उनले सामाजिक सञ्जालमा लोगो समेत हालेका छन् । खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास […]

‘क्रिकेट नै मेरो प्राथमिकता’ पारस

काठमाडौं । नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि आफ्नो प्राथमिकता क्रिकेटमै रहेको बताएका छन् । पारसले मंगलबार अनपेक्षित रूपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । पारसले बुधबार आफ्नो सन्न्यासबारे धारणा राख्दै यो आफूले सन्न्यास लिने सही समय रहेको बताएका छन् । पारसले पत्रकार सम्मेलनको आयोजना गर्दै […] The post ‘क्रिकेट नै मेरो प्राथमिकता’ पारस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रिकेट व्यवस्थापनमा लाग्दै पूर्व कप्तान पारस खड्का

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा इच्छा भएकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिने घोषणा गरेका उनले तत्काल क्रिकेट एकेडेमी खोल्ने तयारीमा रहेको जानकारी गराए । नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनबाट क्रिकेट व्यवस्थापनतर्फ लाग्ने योजना रहेको उनले उल्लेख गरे । ‘म क्रिकेटबाट टाढिएको होइन मेरो भूमिका बदलिएको मात्र हो,’ पारसले भने ।  उनले २ वर्षअघि नै आफूले अन्तर्राष्ट्रिय क्रिकेटलाई विट मार्ने विषयमा सोचि...

पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने

काठमाडौँ-  अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्। एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको उनले सुनाए। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि क्रिकेट एकेडेमी सुरु गर्ने मेरो योजना रहेको छ। यो एक दुई महिनामै सुरु गर्छु’, उनले भने। उनले एकेडेमीलाई केही समयमा […]