आयोजक मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टी-२० प्रतियोगितामा घरेलु टोली  मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको शमसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो । पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय […]

सम्बन्धित सामग्री

पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ सेमिफाइनलमा

१७ फागुन, काठमाडौं । तल्लो मूलपानी क्रिकेट मैदानमा जारी पाँचपोखरी जिल्लास्तरीय टी-२० क्रिकेट प्रतियोगितामा पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ विजयी हुँदै सेमिफाइनलमा स्थान पक्का गरेका छन् । मूलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा मात्र ९६ रनमा समेटिएको थियो । ओपनर रिन्जिन लामाले २५ रन र सोनु देवकोटाले २६ रन जोड्नुबाहेक अन्यले दोहोरो […]

बागमती महिला क्रिकेट टिमविरुद्ध हङकङ क्रिकेट क्लब विजयी

बागमती प्रदेश आमन्त्रण क्रिकेट सिरिजमा बागमती प्रदेश महिला क्रिकेट टिम हङकङ क्रिकेट क्लबसँग ५७ रनले पराजित भएको छ ।

सुपर लिग क्रिकेट : महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश

धनगढीमा जारी ‘धनगढी सुपर लिग’ टि—२० प्रतियोगिताअन्तर्गत आज भएको खेलमा महेन्द्रनगर क्रिकेट क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा देउखुरी वारियर्स क्रिकेट क्वलबलाई ७९ रनले पराजित गर्दै महेन्द्रनगर क्रिकेट क्लब फाइनल प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगर क्लबले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर १६३ रन बनाएको थियो । १६४ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको देउखुरीले १७ दशमलब ३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ८

रुपन्देही सुपरलिग क्रिकेट: वेश्टर्न क्रिकेट क्लब विजयी

भैरहवा– नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा बिहीबार वेश्टर्न क्रिकेट क्लब विजयी भएको छ । डिभिजन ए अन्तर्गतको अन्तिम खेलमा शंकरनगरलाई ११३ रनको फारकिलो अन्तरले हराउँदै वेश्टर्नले सुपर फोरको यात्रा तय गरेको छ । हारसँगै शंकरनगर डिभिजन बीमा  घटुवा भएको छ । भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा सुरुवाती […]

डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमबार भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमध्ये २० दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन बनाएको थियो । जसका लागि सार्वधिक अमित श्रेष्ठले १२ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : पूर्वाञ्चल क्रिकेट विजयी

पूर्वाञ्चल क्रिकेट क्लब इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको आज भएको खेलमा विजयी भई फाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगरस्थित जुटमिल खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा एमसिसी ‘ए’ क्रिकेट क्लब विराटनगरलाई ३९ रनले हराउँदै पूर्वाञ्चल क्रिकेट क्लब फाइनलमा पुगेको हो । पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले २०४ रन बनाएको थियो । एमसिसी ‘ए’ १८ दशमलव एक बलमा १६४ रनमा अलआउट भएको थियो । पूर्वाञ्चलका अजय राजवंशी

इन्डो नेपाल क्रिकेट: एमसीसी विराटनगर विजयी

मोरङ- इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा एमसीसी ‘ए’ क्रिकेट क्लब विराटनगर विजयी भएको छ । खेलमा जित हासिल गर्दै टीम विराटनगर सेमिफाइनलमा पुगेको छ । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीद्वारा आयोजित विराटनगर जुटमिल खेल मैदानमा भएको प्रतियोगिताको आजको खेलमा एमसिसीले होराइजन क्रिकेट क्लब विराटनगरलाई दुई विकेटले पराजित गर्‍यो ।  टस जितेर […]

भोताङ र पाँचपोखरी क्रिकेट क्लब विजयी

काठमाडौं(हाम्रो खेलकुद) – पाँचपोखरी टि२० जिल्ला स्तरिय प्रतियोगितामा पाँच पोखरी भोताङ र पाँच पोखरी क्रिकेट क्बले विजयी सुरुवात गरेका छन् । मुलपानी मैदानमा सुरु प्रतियोगितामा पहिलो खेलमा भोताङले इन्द्रावती ९ लाई ३७ रनले हराउँदै विजयी सुरुवात गर्यो । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भोताङ १८.१ ओभरमा १ सय २७ रनमा अल आउट भयो […]

टि–१० क्रिकेटः कैलपाल क्रिकेट क्लब च्याम्पियन

बैतडी, २ माघ: कैलपाल क्रिकेट क्लब दशरथचन्द नगरपालिका–११ मा सम्पन्न नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) टि–१० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनल खेलमा आज आयोजक एनआरवाइसीलाई ६ विकेटले हराउँदै कैलपालले उपाधि हात पारेको हो । एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले नौ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । कैलपालका लागि […]