फिफा विश्वकप २०२२ मा फ्रान्स नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। कतारमा जारी विश्वकपको समूह 'डी' को खेलमा डेनमार्कलाई २-१ गोलले हराएसँगै फ्रान्सले नकआउट चरणमा स्थान सुरक्षित गरेको हो। यसअघि फ्रान्सले अस्ट्रेलियामाथि ४-१ गोलको जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गरेको थियो।
रास अबोउ अबोउड स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ…