विश्वकप फुटबल : जापान र स्पेन नकआउट चरणमा

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरण अन्तर्गत गएराति भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो। स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा […]

सम्बन्धित सामग्री

विश्वकपका चर्चित १० टाइब्रेकर

२२औँ विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार नकआउट चरणमा जापान र क्रोएसियाबीच खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । क्रोएसियाले क्वार्टरफाइनल स्थान पक्का गर्न जापानलाई ३–१ ले निराश पार्‍यो । मंगलबारै मोरोक्कोले पूर्वविजेता...

विश्वकप फुटबल : अर्को सर्प्राइज देला जापानले ?

सर्प्राइजले भरिएको कतार विश्वकपमा जापानले नयाँ–नयाँ हेडलाइन बनाइरहेको छ । विश्वकपअघि सायदै कसैले कल्पना गरेका थिए होलान् स्पेन र जर्मनी जस्ता महारथी रहेको समूह ईबाट जापान समूह विजेता हुँदै नकआउट चरणमा प्रवेश गर्छ भनेर । तर अब यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको जापान क्वार्टरफाइनलमा प्रवेश गरे पनि कसैले आश्चर्य मान्ने छैनन् । जापान सोमबार राति सन् २०१८ को विश्वकपको फाइनलमा पुगेको क्रोएसियासँग अल जानुब स्टेडियममा अन्तिम १६ को खेलमा भिड्दैछ । आजको खेलमा जापानलाई नयाँ इतिहास रच्ने अवसर छ

जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेस

जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । स्पेनले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । जापानले दोस्रो हाफको सुरुवातमै गोल ग

स्पेन, जापान र जर्मनीको नकआउट सम्भावना

२२औँ संस्करणको विश्वकप फुटबल प्रतियोगितामा समूह ‘ई’माथि सबैको नजर छ । आठमध्ये ‘ई’ समूहको समीकरण निकै रोमाञ्चक बनेको छ । स्पेन, जापान, कोस्टारिका र जर्मनी रहेको समूहमा चारै टोलीको नकआउट चरणमा स्थान...

विश्वकप फुटबल २०१८: पाेल्याण्ड विरुद्ध काेलम्बिया

फिफा विश्वकप अन्तर्गत आजरातिे समूह एच अन्तर्गत कोलम्बिया र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।  दुवै टिमका लागि यो खेल नकआउट चरणमा पुग्न सम्भावना कायमै राख्नका लागि निकै महत्वपूर्ण छ । दुईबीचको खेल काजान एरिनामा नेपाली समयअनुसार राति पौने १२ बजेदेखि सुरु हुँदैछ ।   समूह चरणको पहिलो खेलमा कोलम्बिया जापान...