पहिलो पटक विश्वकपको नकआउट चरणमा एसियाबाट तीन टिम

१६ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले […]

सम्बन्धित सामग्री

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

दक्षिण कोरिया विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।कतारको एजुकेसन सिटी स्टेडियममा गएराति पोर्चुगललाई २–१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा पुगेको हो।खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाए। तर २७औँ मिनेटमा किम योङ जीओनले गोल गर्दै दक्षिण कोरियालाई १–१ गोलको बराबरीमा ल्याए।त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २–१ को जित दिलाए। यो जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा

क्यामरुनले जितेपनि ब्राजिल नकआउट चरणमा, स्वीट्जरल्याण्ड पनि नकआउट चरणमा

सर्बियामाथि रोमाञ्चक जित निकाल्दै स्वीट्जरल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ । सर्बियालाई हराउन र नकआउट चरणमा पुग्न स्वीट्जरल्याण्डलाई तीनवटै गोल आवश्यक थियो। सर्बियाले बहादुरीका साथ लड्यो, पहिलो हाफमा दुई पटक गोल गर्‍यो र कब्जाको समय र शट प्रयासहरू लगभग प्रतियोगिताभर पनि राख्यो। अन्ततः टोलीले बराबरीमा रोक्न सकेन र ३-२ को हार भयो। स्वीट्जरल्याण्ड अब समूह […]

जापान नकआउट चरणमा

जापानले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।कतारको खालिफा स्टेडियममा गएराति स्पेनलाई २–१ ले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ।खेलको ११ औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।५१ औँ मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए। जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। जापानले ३ खेलमा ६ अंक जोडेको छ। पराजित भए पनि स्पेन तीन

विश्वकप फुटबल : जापान र स्पेन नकआउट चरणमा

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरण अन्तर्गत गएराति भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो। स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा […]

फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो […]

नेदरल्याण्ड्स नकआउट चरणमा

नेदरल्याण्ड्स समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।गएराति सम्पन्न खेलमा आयोजक कतारलाई २–० ले हराउँदै नेदरल्याण्ड्स समूह विजेता बनेको हो।नेदरल्याण्ड्सको जितका लागिकोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे।जितसँगै नेदरल्याण्ड्सले तीन खेलमा ७ अंक जोडेको छ। ऊ समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो।तीन खेलमा अंकविहीन रहँदै कतार प्रतियोगिताबाट बाहिरिएको छ।

स्विट्जरल्यान्डलाई पन्छाउँदै ब्राजिल नकआउट चरणमा

स्विट्जरल्यान्डविरुद्धको खेलमा १–० को जित निकाल्दै ब्राजिल कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।  लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगाडि नै अन्तिम १६ मा पुगेको हो । रोमाञ्चक म्याचको...

कन्काई र ललितपुर नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – कन्काई नगरपालिका र ललितपुर महानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को छनोट चरण अन्तर्गत सोमबार नकआउट चरणमा स्थान पक्का गरेका छन् । समूहको अन्तिम खेलमा दुवै टोलीले बराबरी खेल्दै आफू अनुकुल नतिजासहित नकआउट चरणमा प्रवेश गरेका हुन् । कन्काईले बागमती नगरपालिका, सर्लाहीलाई १-१ को बराबरीमा रोक्दै समूह विजेता बन्न सफल […]

यी हुन युरो कपको नकआउट चरणमा प्रवेश गरेका १६ टोली

एजेन्सी, १० असार । युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने १६ राष्ट्रको टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ । यसपटक नकआउट चरणमा युरोपका फुटबल महाशक्तिहरु सबै अटाएका छन् । विश्वविजेता फ्रान्स र युरोपको विजेता पोर्चुगल दुवै नकआउट चरणमा प्रवेश गरेका छन् […]

युक्रेनलाई हराउँदै अस्ट्रिया नकआउट चरणमा

एजेन्सी। युक्रेनमाथि १–० को जितसहित अस्ट्रिया युरोकपको नकआउट चरणमा प्रवेश गरेको छ। अस्ट्रियाको जितमा क्रिस्टोफ बौमगार्टनरले २१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसगै ६ अंक जोडेको अस्ट्रिया समूह'सी'को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। हारका बाबजुद युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिममा रहेर अन्तिम १६ मा स्थान बनाउने सम्भावना बाँकी छ।