फ्रान्स विश्वकपको नकआउट चरणमा

काठमाडौँ – कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । खेलको दोस्रो […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

काठमाडौं, मंसिर १५ । कतारमा जारी फिफा विश्वकप फुटबल, २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । यस्तै सोही समूहबाट अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा गए राति भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले […]

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश, ट्युनिसियासँग हारेपनि फ्रान्स नकआउट चरणमा

म्याथ्यु लेकीको उत्कृष्ट गोलको मद्दतमा अष्ट्रेलियाले डेनमार्कलाई १-० पराजित गर्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । तनावपूर्ण गोलरहित पहिलो हाफसम्म डेनमार्कले कब्जा जमाएको थियो । तर यस समूह डी खेलमा कुनै पनि अवसरलाई गोलमा रूपान्तरण गर्न असफल भएको थियो। समूह डीको अर्को खेलमा ट्युनिसियाले फ्रान्सविरुद्ध अग्रता लिएको खबरले दोस्रो हाफको सुरुमा प्रत्येक पास, गोलको […]

हालसम्म कुन–कुन टोली नकआउट चरणमा पुगे ?

विश्वकप फुटबलमा आजदेखि समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । हालसम्म साबिक विजेता फ्रान्ससँगै ब्राजिल र पोर्चुगलले नकआउट चरणमा आफ्नो स्थान बनाएका छन् ।शनिबार डेनमार्कलाई हराउँदै फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको थियो । ४८ घण्टापछि ब्राजिल र पोर्चुगलले पनि आ–आफ्नो खेलमा जीत हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । अब अन्तिम चरणका खेलहरूले बाँकी १३ टोलीको टुङ्गो लगाउने छ ।आयोजक कतार मात्र दुई खेलपछि प्रतियोगिताबाट बाहिरिइसकेको छ । त्यस्तै, समूह एफबाट क्रोएसियासँग पराजित हुँदै क्यानड

एक खेल अगावै फ्रान्स विश्वकपको नकआउट चरणमा

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । डेनमार्कविरुद्धको जीतसँगै फ्रान्स नकआउट चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । खेलको दोस्रो हाफको …

फ्रान्स नकआउट चरणमा

काठमाडौं : विश्वकप फुटबलमा फ्रान्सले डेनमार्कलाई पराजित गरेको छ। शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो। लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो।फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे। खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो। खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए। त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि ए

यी हुन युरो कपको नकआउट चरणमा प्रवेश गरेका १६ टोली

एजेन्सी, १० असार । युरो कप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने १६ राष्ट्रको टुंगो लागेको छ । गएराति ग्रुप एफको समूह चरणको अन्तिम खेलहरु समाप्त भएपछि छनोट भएका टोलीको टुंगो लागेको छ । यसपटक नकआउट चरणमा युरोपका फुटबल महाशक्तिहरु सबै अटाएका छन् । विश्वविजेता फ्रान्स र युरोपको विजेता पोर्चुगल दुवै नकआउट चरणमा प्रवेश गरेका छन् […]

फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं।युरोकप फुटबल अन्तर्गत गएराति पोर्चुगलसँग २–२ गोलको बराबरीमा रोकिएको फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। फ्रान्सका लागि करिम बेन्जिमाले पहिलो हाफको अतिरित्त समय र दोस्रो हाफको ४७ औं मिनेटमा गोल गरेका थिए। पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले ३१ र ६० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे। फ्रान्सले समूह चरणमा ३ खेलबाट ५ अंक जोड्दै समूह विजेता बनेको हो।

फ्रान्स समूह विजेता, पोर्चुगल नकआउट चरणमा

फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । यस बराबरीसँगै समूह 'एफ' मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।  पोर्चुगलले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगल समूहको तेस्रो स्थानमा रह्यो । पोर्चुगल समूहको उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा पुगेको हो ।

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&