जापान नकआउट चरणमा

जापानले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।कतारको खालिफा स्टेडियममा गएराति स्पेनलाई २–१ ले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ।खेलको ११ औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।५१ औँ मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए। जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। जापानले ३ खेलमा ६ अंक जोडेको छ। पराजित भए पनि स्पेन तीन

सम्बन्धित सामग्री

इराक र जापान समूह विजेता र उपविजेताका रूपमा नकआउटमा प्रवेश

एजेन्सी – इराक र जापान जारी एएफसी एसियन कपको समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका छन् । भियतनाममाथि रोमान्चक जित हात पार्दै इराक समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको हो । १० जनामा सिमित भियतनामलाई इन्जुरी टाइमको गोलको मद्दतले ३–२ ले पराजित गर्यो।  खेलको ४२ औं मिनेटमा बुइ होआङ […] The post इराक र जापान समूह विजेता र उपविजेताका रूपमा नकआउटमा प्रवेश  first appeared on हाम्रो खेलकुद.

विश्वकपका चर्चित १० टाइब्रेकर

२२औँ विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार नकआउट चरणमा जापान र क्रोएसियाबीच खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । क्रोएसियाले क्वार्टरफाइनल स्थान पक्का गर्न जापानलाई ३–१ ले निराश पार्‍यो । मंगलबारै मोरोक्कोले पूर्वविजेता...

निर्धारित समय बराबरी भएपछि जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा

कतार विश्वकपमा नकआउट चरणमा जापान र क्रोएसिया बिचको खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको छ। निर्धारित समय बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ।  जारी स‍स्करणमा पहिलो पटक कुनैपनि खेल अतिरिक्त समयमा धकेलिएको हो। विश्वकप फुटबलअन्तर्गत जारी अन्तिम १६ को खेलमा एसियन टोली जापानले साविक उपविजेता क्रोएसिया विरुद्ध अग्रता बनाएको थियो। जापानका […]

पहिलो पटक विश्वकपको नकआउट चरणमा एसियाबाट तीन टिम

१६ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले […]

जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

दाेहा । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने […] The post जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट […]

विश्वकप फुटबल : जापान र स्पेन नकआउट चरणमा

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन्। समूह चरण अन्तर्गत गएराति भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो। स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा […]

जापान विश्वकप फुटबलको नकआउट चरणमा प्रवेस

जापान फिफा विश्वकप फुटबल २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति स्पेनलाई २–१ गोल अन्तरले हराउँदै जापानले प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानलाई जित दिलाउन रित्सु डोन र एओ टानकाले एक एक गोल गरे । उता स्पेनका अल्भारो मोराटाले एक गोल फर्काए । स्पेनले खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा हार ब्यहोर्न पुगेको हो । खेलको ११ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । जापानले दोस्रो हाफको सुरुवातमै गोल ग

स्पेनलाई पराजित गर्दै जापान कतार विश्वकपको नकआउट चरणमा

काठमाडौं – बलियो टिम स्पेनलाई हराउँदै जापान कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको हो । तीन खेल खेलेको जापानले ६ अंक जोडेको छ । बिहीबार राति कतारको खालिफा अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित […]

जितेर पनि जर्मनी विश्वकपबाट आउट, स्पेन हारेरपनि नकआउट चरणमा

समूह ‘ई’ को आफ्नो अन्तिम खेलमा कोस्टारिकालाई पराजित गरेपनि जर्मनी विश्वकपबाट बाहिरिएको । समू्ह ‘ई’ बाट स्पेन र जापान विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ ।