क्रिकेट मैदानमा शुभकामना

नेपालको संविधान दिवसको अवसरमा ओमानको अल अमारतस्थित क्रिकेट मैदानमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

सम्बन्धित सामग्री

गणतन्त्र र संघीयता बचाउन गठबन्धन : सहमहामन्त्री परियार

भक्तपुर– नेपाली कांग्रेसका  ले संविधान, लोकतान्त्रिक गणतन्त्र र संघीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्दै उनले गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई संकटबाट जोगाउनका लागि पनि भएको बताए ।  सहमहामन्त्री […]

चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

पोखरा (हाम्रो खेलकुद) – यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड पोखरा हेमजामा जारी छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीशंकर खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कालिका स्पोट्र्स क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । दोस्रो हाफमा आशिष चौधरीले गरेको […]

वीरगगञ्जलाई हराउँदै आयोजक हेमजा सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा शनिबार भएको उद्घटन खेलमा वीरगञ्ज युनाइटेडमाथि ३–१ को सानदार जित हात पार्दै हेमजाले सेमिफाइनलको यात्रा तय गरेको हो । ए डिभिजन खेलिरहेका अधिकांश खेलाडीलाई लिएर प्रतियोगितामा सहभागिता गराएको हेमजाले […]

शुभकामना गोल्डकपको तयारी अन्तिम चरणमा

पोखरा (हाम्रो खेलकुद) – शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हेमम्जा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय शुभकामना गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता’ का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । उनका अनुसार अब मैदानमा लाइन बनाउने र स्टेज […]

पोखरामा असार पहिलो साता हेमजा गोल्डकप हुने, पुरस्कार राशि ६ लाख

पोखरा – पोखरामा छैटौँ शुभकामना गोल्डकप तथा हेमजा गोल्डकप असार पहिलो साता हुने भएको छ। हेमजाको गौरीशंकर मैदानमा असार ४ गतेदेखि गोल्डकप गर्ने आयोजक हेमजा युनाइटेडले जानकारी दिएको छ। प्रतियोगितामा १ विदेशी सहित ८ टिमको सहभागिता हुनेछ। विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, कमलटार, कालिका स्पोर्टस् चितवन, बागमती युवा क्लब सर्लाही, वीरगन्ज […]

चाम्लिङद्वारा विजयी चौहानलाई बधाई

ताप्लेजुङ, ४ जेठ । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजयी भएका लालकृष्ण चौहानलाई बधाई तथा शुभकामना दिँदै सोही पदमा नेकपा (एमाले) बाट प्रतिस्पर्धी उम्मेदवार सन्तोष चाम्लिङ । अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका चाम्लिङ ६८ मतले पछि परेका थिए । तस्बिरः सन्तोष पुर्कुटी÷रासस

हाम्रो खिसीटिउरी गर्नेहरूको चुनावमा हरिबिजोग हुन्छ: नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामर्थ्य देखिने बताएका हुन्। चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरूलाई खिसीटिउरी गर्नेहरूको […]

इकुसँग रमाए नुवाकोटका दर्शक

कलाकार सुुलेमान शंकर ‘इकु’ ले नुवाकोटका दर्शक हँसाएका छन् । नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार खेल मैदानमा आइतबार आयोजित ‘क्रिसमस शुभकामना तथा सांगीतिक कार्यक्रम’ मा उनले ‘इकु’ गेटअफ मार्फत विभिन्न प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिलाएका हुन् ।उनी चर्चित टेलिभिजन पात्र ‘इकु’ कै गेटअपमा स्टेजमा देखिएका थिए । टेलिभिजनको पर्दामा पात्र देखेको ‘इकु’ प्रत्यक्ष आफ्नो अगाडि पाउँदा कार्यक्रममा सहभागीले ताली र सिट्ठीले स्वागत गरेका थिए । करिव एक

अजय देवगनलाई बर्थडे गिफ्ट : निर्देशकले सार्वजनिक गरे ‘आरआरआर’ को फर्स्ट लुक

एसएस राजामौलीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘आरआरआर’ का लागि अजय देवगनको फर्स्ट लुक सार्वजनिक गरिएको छ। राजामौलीले ट्वीटरमार्फत फिल्मको मोशन पोस्टर शेयर गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन्। भिडियोमा सल ओढेका अजय एक युद्ध मैदानमा सैनिकहरुबाट घेरिएको अवस्थामा देखिन्छन्। ब्याक ग्राउण्डमा 'लोड एम शूट' शब्द सुनिन्छ। अन्तिममा अजय सल…