चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

पोखरा (हाम्रो खेलकुद) – यसै वर्ष शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज युनाइटेड पोखरा हेमजामा जारी छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । गौरीशंकर खेल मैदानमा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कालिका स्पोट्र्स क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो । दोस्रो हाफमा आशिष चौधरीले गरेको […]

सम्बन्धित सामग्री

झापा गोल्डकप : एनआरटीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

छैटौँ झापा गोल्डकपको मंगलबार भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरको छ । विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी गोल्डकपको मंगलबारको खेलमा न्यूरोड टिम एनआरटीलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइज स्टाइकर अवयामी फकुल्नेको गोलमा विजयी भएको हो । खेलको ३६औँ मिनेटमा सञ्जित राईको पासमा अवयामीले गोल …

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज क्लब २३औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसलाई हराउँदै चर्च ब्वाइज क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज क्लब २३औँ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा मंगलबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर …

चर्च ब्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश

चर्च ब्वाइज काठमाडौं, इटहरीमा जारी १३ औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मछिन्द्र झापा गोल्डकपको सेमिफाइनलमा, चर्च ब्वाइज बाहिरियो

ए डिभिजन टिम मछिन्द्र क्लब झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार झापाको मेची रंगशालामा भएको क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र क्लब अन्तिम चारमा प्रवेश गरेको हो ।

चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र फुटबल क्लबलाई ३–१ ले पराजित...

आहा ! रारा गोल्डकप : ३–१ गोल अन्तरले मच्छिन्द्रलाई जित्यो चर्च ब्वाइजले

पर्वत : पोखरामा जारी २२ औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकपअन्तर्गत आज भएको खेलपछि मच्छिन्द्र क्लब प्रतियोगिताबाट बाहिरिएको छ।क्वार्टर फाइनलअन्तर्गतको दोस्रो खेलमा आज पोखरा रङ्गशालामा भएको खेलमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको नवप्रवेशी टोली चर्च ब्वाइज युनाइटेड क्लबले मच्छिन्द्रलाई पराजित गरेको हो। योसँगै चर्च ब्वाइज आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।मच्छिन्द्र क्लबको गोल पोस्टमा ३ गोल छिराउन सफल भएको चर्च ब्वाइज आकर्षक खेलसहित अन्तिम ४ मा पुगेको हो। फाइनलको

चर्च ब्वाइज सेमिफाइनलमा

चर्च ब्वाइज क्लब पोखरामा जारी २२औं आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा चर्च ब्वाइनले मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोलले हरायो ।

काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा

झापाको बिर्तामोड डोमालाल रङ्गशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा गोर्खा ब्वाइज स्पोर्टस क्लब बुटबललाई टाइब्रेकरमा पराजित गर्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।