अजय देवगनलाई बर्थडे गिफ्ट : निर्देशकले सार्वजनिक गरे ‘आरआरआर’ को फर्स्ट लुक

एसएस राजामौलीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘आरआरआर’ का लागि अजय देवगनको फर्स्ट लुक सार्वजनिक गरिएको छ। राजामौलीले ट्वीटरमार्फत फिल्मको मोशन पोस्टर शेयर गर्दै अजय देवगनलाई जन्मदिनको शुभकामना दिएका छन्। भिडियोमा सल ओढेका अजय एक युद्ध मैदानमा सैनिकहरुबाट घेरिएको अवस्थामा देखिन्छन्। ब्याक ग्राउण्डमा 'लोड एम शूट' शब्द सुनिन्छ। अन्तिममा अजय सल…

सम्बन्धित सामग्री

सञ्जय लीला भन्सालीको ‘हिरामण्डी’ को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । चर्चित बलिउड निर्देशक संजय लीला भन्सालीले आफ्नो नयाँ वेब सिरिज ‘हिरामण्डी’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । नेटफ्लिक्समा सार्वजनिक हुने उक्त वेब सिरिजको फर्स्ट लुक भिडियोमा अभिनेत्री मनिषा कोइराला, अदिति राव हैदरी, शर्मीन सेगल, ऋचा चड्डा र सोनाक्षी सिन्हाको झलक देखाइएको छ । शनिबार सार्वजनिक उक्त भिडियोमा सबै अभिनेत्रीहरू पहेँलो पोशाकमा शाही लुकमा […]

चलचित्र ‘फ्रेडी’को फर्स्ट लुक पोस्टर सार्वजनिक

एजेन्सी । अभिनेता कार्तिक आर्यन अभिनित चलचित्र ‘फ्रेडी’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । कार्तिकले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट चलचित्रको दुईवटा पोस्ट सेयर गरेका छन् । पहिलो पोस्टमा एउटा तस्विर सेयर गरिएको छ, जसमा कछुवामाथि कृत्रिम दाँत राखिएको छ र त्यसमा गुलाबको फूल देखिन्छ । त्यसैगरी दोस्रो पोस्टमा एउटा तस्विर सेयर गरिएको छ, जसमा कार्तिक […]

वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रका स्टार वरुण र कृतिले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । योसँगै चलचित्रको ट्रेलरको रिलिज मिति पनि तोकिएको छ । वरुण र कृतिले सोमबार आफ्नो इन्स्टाग्राम सार्वननिक गरेको उक्त चलचित्रको फर्स्ट […]

आलियाको हलिउड फिल्मको फर्स्ट लुक रिलिज

एजेन्सी, ९ असोज । बलिउड अभिनेत्री आलिया भट्टको पहिलो हलिउड डेब्यू फिल्म ‘हार्ट अफ स्टोन’ को फर्स्ट लुक सार्वजनिक भएको छ। आलिया आफैले सामाजिक सञ्जालमार्फत फर्स्ट लुक सार्वजनिक गरेकी हुन । फिल्ममा आलियाको साथमा गल गाडोट र जेमी डोर्ननले अभिनय गरेका छन् । आफ्नो फर्स्ट लुकको भिडियो सेयर गर्दै आलियाले लेखेकी छिन्, ‘हार्ट अफ स्टोन […]

चलचित्र ‘थ्याङ्क गड’बाट अजय देवगनको फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित चलचित्र ‘थ्याङ्क गड’बाट फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रको फर्स्ट लुक सँगै चलचित्रको ट्रेलर मिति पनि सार्वजनिक भएको छ । अजयले आफ्नो सामाजिक सञ्जाल ट्वीटर मार्फत आगामी चलचित्र ‘थ्याङ्क गड’ मा आफ्नो फर्स्ट लुक सार्वजनिक गरेका छन् । अजयले सार्वजनिक गरेको पोस्टरमा उनी सिंहासनमा बसेको देखिन्छ । […]

सैफ खानको ‘विक्रम वेधा’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी, १३ फागुन । बलिउड अभिनेताहरु ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधाको विक्रम अर्थात सैफको फर्स्ट लुक सार्वजनिक भएको छ । यो जानकारी फिल्मका लेखक निर्देशक स्वयम् पुष्कर र गायत्रीले दिएका हुन् । सैफको तस्बिर सेयर गर्दै उनले लेखेका छन्, ‘विक्रम वेधाको विक्रमको एक्सक्लुसिभ लुक यहाँ छ । फिल्म सेप्टेम्बर ३० […]

‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक

अस्ट्रेलियामा बनेको फिल्म‘पर्पला’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका विभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर फिल्मको लेखन तथा निर्माण गरेको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए। हलिउड...

नेपाली थ्रिलर फिल्म 'पर्पला'को फर्स्ट लुक सार्वजनिक

काठमाडौं : नेपाली थ्रिलर फिल्म ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।अस्ट्रेलियामा निर्माण गरिएको फिल्ममा मनोज अधिकारीको लेखन तथा निर्देशन छ। पुकार गौतम र निखिला बुढाथोकीको मुख्य भूमिका रहेको फिल्मलाई भानुप्रताप ढकालले निर्माण गरेका हुन्।'पर्पला' बेली डान्सर निखिलाको पहिलो फिल्म हो। निखिलासँगै रोजी पन्तले पनि यसै फिल्ममार्फत डेब्यू गर्दै छिन्। आरकेएस अस्ट्रेलिया, ओएमजी इन्टरटेन्टमेन्ट र ग्रिन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा

अस्ट्रेलियामा बनेको नेपाली फिल्म ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक

२१ पुस, काठमाडौं । अस्ट्रेलियामा बनेको नेपाली चलचित्र ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । नेपालीहरुको बाक्लै बसोबास रहेको अस्ट्रेलियाको सिड्नीमा निर्माण गरिएको ‘पर्पला’ थ्रिलर हरर चलचित्र हो । कोरोना महामारीले विश्वग्रस्त भएपनि नेपाली चलचित्र निर्माणलाई पनि निरन्तरता दिनुपर्छ भन्ने उद्देश्य राखेर ‘पर्पला’ निर्माण गरिएको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए । अष्ट्रेलियामा बस्ने […]

चलचित्र ‘टुल्की’को फर्स्ट लुक र टिजर सार्वजनिक

चलचित्र ‘टुल्की’को फर्स्ट लुक पोष्टर र टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको फर्स्ट लुक र टिजर सार्वजनिक गरिएको हो । द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा चलचित्र निर्माण गरिएको कार्यक्रममा जानकारी दिईयो । लक्ष्मण सुनारको कथा, देव जंग थापाको छायाँकन तथा निर्देशनमा बनेको चलचित्रमा आरपि कर्माचार्य […]