वीरगगञ्जलाई हराउँदै आयोजक हेमजा सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक हेमजा युनाइटेड क्लब छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा शनिबार भएको उद्घटन खेलमा वीरगञ्ज युनाइटेडमाथि ३–१ को सानदार जित हात पार्दै हेमजाले सेमिफाइनलको यात्रा तय गरेको हो । ए डिभिजन खेलिरहेका अधिकांश खेलाडीलाई लिएर प्रतियोगितामा सहभागिता गराएको हेमजाले […]

सम्बन्धित सामग्री

आयोजक हेम्जा लाई हराउँदै एभिनियर च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – अतिरिक्त समयमा आयोजक हेम्जा युनाइटेडलाई पराजित गर्दै क्यामरुनी क्लब एभिनियर एफसी छैटौं शुभकामना अन्तर्राष्ट्रिय हेम्जा गोल्डकपको च्याम्पियन बनेको छ । गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनलमा हेमजा युनाइटेडलाई ३–१ ले पराजित गर्दै एभिनियर च्याम्पियन बन्न सफल भएको हो । एभिनियरलाई च्याम्पियन बनाउन आनिसे, साङ र विल्लेले गोल गरे । हेम्जाका सुशिल राईले […]

आयोजक हेमजा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा

पोखरा – पोखरामा जारी छैटौं संस्करणको शुभकामना गोल्डकपमा खुमलटार युथ क्लबलाई हराउँदै आयोजक हेमजा युनाइटेड फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० गोल अन्तरले जीत निकाल्दै आयोजकले फाइनल यात्रा पक्का गरेको हो । हेमजाका लागि दुवै गोल कमल थापाले गरे । पहिलो हाफ बराबरीमा रोकिएपनि दोस्रो हाफमा हेमजाले लगातार २ […]

खुमलटारलाई हराउँदै आयोजक हेमजा फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार युथ क्लबलाई पराजित गर्दै आयोजक हेमजा युनाइटेड छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको प्रवेश गरेको छ । पोखराको गौरीशंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा खुमलटारमाथि २–० को जित निकाल्दै आयोजकले फाइनल यात्रा तय गरेको हो । आयोजकको फाइनल यात्रामा कमल बहादुर थापा नायक बने । उनले […]

एभिनियर सेमिफाइनलमा

पोखरा । एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै अफ्रिकी क्लब एभिनियर छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हेमजा युनाइटेको आयोजनामा गौरीशंकर माविको खेल मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनलमा एपिएफलाई हराउँदै पाहुना टोलीले चर्च ब्वाइजसँग भेट पक्का गरेको हो । खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता […] The post एभिनियर सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

हेमजा युनाइटेड बन्यो ‘कास्की लिग च्याम्पियन’

कास्की– हेमजा युनाइटेड क्लब ‘कास्की लिग फुटबल’ प्रतियोगिताको च्याम्पियन बनेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीको आयोजनामा पोखरामा सञ्चालन भएको ‘कास्की लिगकम नकआउट’ फुटबल प्रतियोगितामा हेम्जा युनाइटेड क्लब च्याम्पियन बनेको हो । चैत २१ गतेदेखि सञ्चालन भएको लिगको आज पोखरा रङ्गशालामा भएको फाइनलमा शितल ज्योति युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाइटेड […]