गणतन्त्र र संघीयता बचाउन गठबन्धन : सहमहामन्त्री परियार

भक्तपुर– नेपाली कांग्रेसका  ले संविधान, लोकतान्त्रिक गणतन्त्र र संघीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवं नेपाल संवत् ११४३ नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गर्दै उनले गठबन्धन चुनावी अभियान मात्र नभई राष्ट्रलाई संकटबाट जोगाउनका लागि पनि भएको बताए ।  सहमहामन्त्री […]

सम्बन्धित सामग्री

‘पाँच दलीय गठबन्धन राष्ट्रलाई संकटबाट जोगाउने महाअभियान’

भक्तपुर। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संविधान, लोकतान्त्रिक गणतन्त्र र संघीयता बचाउनका लागि पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । मंगलबार भक्तपुरमा कांग्रेस नगर समितिद्धारा आयोजित शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै सहमहामन्त्री परियारले विशिष्ट परिस्थितिमा गठबन्धन बनेको बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धन चुनावी अभियान मात्र नभइ राष्ट्रलाई संकटबाट जोगाउने तथा संविधान र […]