चाम्लिङद्वारा विजयी चौहानलाई बधाई

ताप्लेजुङ, ४ जेठ । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजयी भएका लालकृष्ण चौहानलाई बधाई तथा शुभकामना दिँदै सोही पदमा नेकपा (एमाले) बाट प्रतिस्पर्धी उम्मेदवार सन्तोष चाम्लिङ । अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका चाम्लिङ ६८ मतले पछि परेका थिए । तस्बिरः सन्तोष पुर्कुटी÷रासस

सम्बन्धित सामग्री

माधव नेपालले दिए विजयी सांसद्लाई बधाई (तस्बिरसहित)

काठमाडाैँ – नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएकाे छ। पार्टीकाे केन्द्रीय कार्यालय, आलोकनगर तीनकुनेमा साेमबार आयाेजित औपचारिक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालले विजयी सांसद्हरूलाई दाेसल्ला र माला लगाएर बधाई तथा शुभकामना दिएका हुन्। नेकपा एमालेबाट विभाजन भएकाे पार्टी नेकपा […]

एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतालाई ओलीको बधाई

काठमाण्डौ – नेकपा एमालेबाट पहिलो प्रतिनिधि सभा सदस्य विजेतालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिनुभएको छ । ललितपुर २ बाट विजयी प्रेमबहादुर महर्जनलाई अध्यक्ष ओलीले फोटोसहित ट्वीट गर्दै बधाई दिनुभएको हो । ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई नौ हजार भन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो ।   pic.twitter.com/QCaoPHCwCp — K P Sharma Oli (@kpsharmaoli) Nov...

हार स्वीकार्दै ब्यञ्जनकारले दिए चिरिबाबुलाई बधाई

नेकपा एमाले ललितपुर महानगर मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयूक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ब्यञ्जनकारले केही मतगणना हुन बाँकी हुँदै मेयरमा चिरिबाबु महर्जन विजयी भएको भन्दै बधाई दिएका हुन्।काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। ‘मेरा मित्र तथा ललितपुर महानगरको मेयर पदका प्रत्यासी चिरिबाबु महर्जनलाई विजय हुनुभएकोमा हार्दिक बधाई त

रेनुलाई गंगाको बधाई

काठमाडौं, १० जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी भएकी छिन् । उनले एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गरेकी हुन् । रेनु मेयरमा दोस्रो पटक विजयी भएकी हुन् । यसअघि उनी ०७४ को निर्वाचनमा विजय भएकी थिईन् । अहिले रेनुलाई बधाई दिनको ओइरो छ । आफ्नै बहिनी गंगा दाहालले पनि रेनुलाई बधाई दिँदै […]

विजयी प्रतिस्पर्धीलाई बधाई दिँदै थापा

विराटनगर : विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालालाई मेयर पदका उम्मेदवार सागरकुमार थापाले बधाई दिएका छन्।कोइरालाका निकटतम प्रतिद्वन्द्वी थापाले नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका थिए।थापाले चुनावमा प्रतिस्पर्धा भए पनि कोइरालालाई बधाई दिएको बताए।

मध्यपुर थिमी नगरपालिकाका विजयी उम्मेद्धवारहरु बधाई लिन प्रचण्ड निवासमा

काठमाडौं, ७ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन् । मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेद्वारलाई शनिवार बिहान निवास खुमलटारमा बधाई दिँदै उनले यस्तो बताएका हुन् । उनले भने,“निर्वाचन अघि पनि जितेर […]

प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भएको टी–२० विश्वकप ग्लोबल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएको नेपाली टोलीलाई बधाई दिएका छन् । आजको जितसँगै  नेपाल सेमिफाइनल प्रवेश गरेको छ । यस अवसरमा प्रचण्डले  सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफलताको शुभकामना समेत दिएका छन्।

राष्ट्रियसभा निर्वाचनमा विजयी उम्मेदवारलाई जनमोर्चाले दियो बधाई

राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा निर्वाचनमा विजयी हुने पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई बधाई दिएको छ । बिहीबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी विजयी उम्मेदवारहरूलाई बधाई तथा शुभकामना दिएका हुन् । अध्यक्ष केसीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई समेत धन्यवाद दिएका छन् । देशमा प्रतिगमनको खतरा कायमै रहेका बेला पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने र त्यसो गर्न सकेमात्र

राष्ट्रियसभा निर्वाचनमा विजयी गठबन्धनका १८ उम्मेदवारलाई प्रचण्डको बधाई

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सबै सत्ता गठबन्धनका उम्मेदवारलाई बधाई दिएका छन् । निर्वाचनमा १९ मध्ये १८ स्थानमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आज सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट विजय प्राप्त गर्नुहुने सम्पुर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’

राष्ट्रियसभा सदस्यमा विजयी डा. खिमलाललाई बादलले‍ दिए बधाई

एमालेका नेता रामबहादुर थापा 'बादल'ले‍ राष्ट्रियसभाका विजयी उम्मेदवार डा. खिमलाल देवकोटालाई बधाई दिएका छन्