पोखरामा असार पहिलो साता हेमजा गोल्डकप हुने, पुरस्कार राशि ६ लाख

पोखरा – पोखरामा छैटौँ शुभकामना गोल्डकप तथा हेमजा गोल्डकप असार पहिलो साता हुने भएको छ। हेमजाको गौरीशंकर मैदानमा असार ४ गतेदेखि गोल्डकप गर्ने आयोजक हेमजा युनाइटेडले जानकारी दिएको छ। प्रतियोगितामा १ विदेशी सहित ८ टिमको सहभागिता हुनेछ। विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकन टिम क्यामरुन, कमलटार, कालिका स्पोर्टस् चितवन, बागमती युवा क्लब सर्लाही, वीरगन्ज […]