बुटवलमा ओली समूहको जुलुस (तस्बिरहरू)

नेकपा ओली समूहले बुटवलमा जुलुस निकालेको छ।

सम्बन्धित सामग्री

बुटवलमा अज्ञात समूहको आक्रमणबाट एक जनाको मृत्यु

बुटवल – बुटवल उपमहानगरपालिका-१३ बेलबासमा एक परिवारमाथि अज्ञात समूहले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । बेलबास झोलुंगेपुल निवासी ५५ वर्षीय यमप्रसाद नेपालको परिवारमाथि अज्ञात समूहले आक्रमण गरेको हो । आक्रमणमा परी नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुई छोराहरू दिवस र दिपेश नेपाल घाइते भएका छन् । उनीहरूमाथि कस्ले आक्रमण गरेको हो […]

पाँच दलीय गठबन्धन सत्ता स्वार्थका लागि बनेको समूहः ओली

बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दललाई सत्ता स्वार्थका लागि बनेको समूहको संज्ञा दिएका छन्। बुटवलमा एमालेले गरेको चुनावी सभामा बोल्दै ओलीले भने, ‘गठबन्धनलाई करङ निस्किएको बच्चाजस्तो छ, देशै करङ निस्केको बच्चाजस्तो भएको छ, बाहिरैबाट करङ गन्नसक्ने भएको छ।’ उनले सत्तारुढ दलहरुको कडा आलोचना गर्दै छोरी जिताउनका लागि पार्टी नै […]

जनसभा गर्नुअघि बुटवलमा यस्तो देखियो ओली समूहको र्‍याली [फोटोफिचर]

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले जनसभा शुरू गर्नुअघि बुटवल बजारमा र्‍याली प्रदर्शन गरेको छ । पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बुटवलको बृहत् जनसभालाई सम्बोधन गर्दैछन् । सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । बुटवल–७ दीपनगरस्थित सिद्धेश्वर माविको खेल मैदानमा हुने बृहत् जनसभामा प्रधानमन्त्री ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट लग...

बुटवलमा २ लाख जनता उतार्ने ओली समूहको दावी

२९ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री […]

बुटवलको सभा ऐतिहासिक बनाउने ओली समूहको तयारी

नेकपा ओली समूहले आगामी फागुन १ गते बुटवलमा गर्ने जनसभा ऐतिहासिक बनाउने तयारी गरेको छ । नेकपा प्रदेश प्रचार विभागले बुटवलमा हुने सभाले ऐतिहासिक महत्त्व राख्ने भन्दै १ गतेको सभा देशलाई नयाँ दिशानिर्देश गर्ने खालको हुने ओली समूहको दाबी छ । सभामा २ लाख जनता सहभागी हुने नेकपा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । बुटवलमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘भन्नलाई २ लाख होइन । यर्थाथमै २ लाख जनता सहभागी हुनेछन् । १ लाख जनता रुपन्देहीका र १ लाख प्रदेशका विभि...

बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित बुटवलमा विरोध सभा सुरु भएको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ ।

चुनावको पक्षमा ओली समूहको प्रदर्शन

१३ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ । संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्‍याली गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो । प्रदर्शनमा सहभागीहरुले नयाँ […]