बुटवलमा २ लाख जनता उतार्ने ओली समूहको दावी

२९ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते बुटवलमा गर्ने शक्ति प्रदर्शनसहितको आमसभामा २ लाख जनता उतार्ने दावी गरेको छ । बुटवल–७ को सिद्धेश्वर माविको मैदानमा हुने उक्त सभामा रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एकलाख गरी २ लाख जनता जुटाउने तयारी गरिएको सो समूहका प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री […]