बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन दललाई सत्ता स्वार्थका लागि बनेको समूहको संज्ञा दिएका छन्। बुटवलमा एमालेले गरेको चुनावी सभामा बोल्दै ओलीले भने, ‘गठबन्धनलाई करङ निस्किएको बच्चाजस्तो छ, देशै करङ निस्केको बच्चाजस्तो भएको छ, बाहिरैबाट करङ गन्नसक्ने भएको छ।’ उनले सत्तारुढ दलहरुको कडा आलोचना गर्दै छोरी जिताउनका लागि पार्टी नै […]