बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित बुटवलमा विरोध सभा सुरु भएको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ ।

सम्बन्धित सामग्री

बुटवलमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन [फोटो फिचर]

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव नेपाल समूहले बुटवलमा शक्ति प्रदर्शनसहित विरोधसभा आयोजना गरेको छ । बुटवल राजमार्ग चौराहा, गोलपार्क र जीतगढी किल्लाबाट संसद विघटनविरुद्ध नाराबाजी गर्दै सुरु भएको प्रदर्शन पुष्पलाल पार्कमा पुगेर विरोधसभामा परिणत भएको छ