बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन : RajdhaniDaily.com - बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन: RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा यतिबेला शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलमा विभिन्न स्थानवाट -यालीसहित बुटवलको सिद्धेश्वरी - बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

सम्बन्धित सामग्री

बुटवलमा एमालेको काउन्टर सभा कति सफल ?

२५ वैशाख, बुटवल । सत्ता गठबन्धनलाई काउन्टर दिन नेकपा एमालेले पनि बुटवलमा चुनावी सभा गरेको छ । सभा गर्नुको उद्देश्य थियो, सत्ता गठबन्धनको आरोप खण्डन गर्नुका साथै शक्ति प्रदर्शन गरेर आफू बलियो छ भन्ने सन्देश दिनू । सत्तारुढ गठबन्धनको सभालाई लक्षित गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आमसभा कस्तो हुन्छ भोलि (आइतबार) हामी देखाउँछौं समेत […]

बुटवलमा आज एमालेको शक्ति प्रदर्शन, केपी ओलीले सम्बोधन गर्ने

बुटवल । बुटवलमा नेकपा एमालेले आज शक्ति प्रदर्शन गर्ने भएको छ । एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्न लागेको हो ।  चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बुटवल आउने भएका छन् । बुटवलको देवीनगर स्थित वाणिज्य क्याम्पस नजिकै रहेको खुला मैदानमा आयोजना...

बुटवलमा गटबन्धनको चुनावी सभा

काठमाडौं, बैशाख २४ । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा (माओवादी केन्द्र)का नेता चन्द्रप्रकाश खनाल ‘बलदेव’लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको […]

बुटवलमा सत्ता गठबन्धनको चुनावी सभा तथा शक्ति प्रदर्शनी

बुटवल । स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले बुटवलमा चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्वनिर्धारित चुनावी सभा तालिकाअन्तर्गत आज (शनिबार) बुटवलमा गठबन्धनले चुनावी सभा तथा शक्ति प्रदर्शन गर्ने भएको हो । बुटवल वाणिज्य क्याम्पसको मैदानमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष […]

कहाँबाट आए बुटवलको जनसभामा यतिधेरै जनता ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा शनिवार विशाल जनसभामार्फत शक्ति प्रदर्शन गर्‍यो । काठमाडौंमा भएको सभामा ओलीले बृहत् सभा हेर्न बुटवल आउनु भनेर आफूबाट छुट्टिएर गएका प्रचण्ड–नेपाललाई भनेका थिए । ओलीले भनेजस्तै बुटवलमा शनिवार आयोजित बृहत् जनसभामा हजारौं कार्यकता सहभागी भए । पार्टी विभाजनपछि गरिएको सभामा जनताको उल्लेख्य सहभागिता देखियो । बुटवलका हरेक सभाले राष्ट्रिय महत्त्व राख्छ । आज शनिवारको सभाले पनि त्यस्तै देखायो । शनिवारको सभाले नेकपा ओली समूहलाई देशमा आफूहरू शक्तिशाली भएको विश्लेषण...

श्री ३ बन्ने सपना चुट्कीका भरमा ध्वस्त हुन्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीले श्री ३ बन्ने सपना देखेको भन्दै उनका सपना...

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन (तस्बिरमा हेर्नुस्)

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।  कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो ।

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन

प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार शक्ति प्रदर्शन गरेको छ । बुटवलको  गोलपार्क,  जितगढी तथा राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन सभामा परिणत हुनेछ ।  प्रदर्शनको नेतृत्व...