जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी

जापानको प्रशान्त महासागरीय तटमा ‘निकै शक्तिशाली’ आँधी आएको छ । शुक्रबार आएको भीषण हावाहुरी र भारी वर्षाका कारण टोकियो क्षेत्रमा सयौँ उडान र रेल सेवा रद्द हुनुका साथै चार हजारभन्दा बढी घर विद्युतविहीन भएका छन् ।

सम्बन्धित सामग्री

दशकौँपछि अमेरिकामा खतरनाक आँधी

अमेरिकाको फ्लोरिडाको दक्षिण–पश्चिम तटमा शक्तिशाली आँधी इयान ठोक्किँदा भारी वर्षा र बाढीको अवस्था छ, साथै तीब्र हावा पनि चलिरहेको छ । दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको हो ।बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र प्रति घण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेका छन् । आँधीको बाटोमा पर्ने घर खाली गर्न आदेश दिइएको छ । लाखौँ मानिसलाई बिस्थापित गरिसकिएको छ । इलाकामा बिजुलीको आपूर्ति ठप्प छ । लगभग १८ लाख मानिस अँध्यारोमा बस्न बाध्य छन् ।फ्लोरिडाका ग

भारतको आन्ध्र प्रदेशमा असानी आँधी

भारतको आन्ध्र प्रदेशमा बुधबार बिहान असानी आँधी आएको छ। आन्ध्र प्रदेशका प्रहरीका अनुसार आँधीको तिब्र बहाबपछि प्रदेशका सडकहरु क्षतिग्रस्त भएका छन्। सवारी साधनलाई नियन्त्रण गर्नको लागि २ चेक पोस्ट बनाईको छ। क्षतिग्रस्त सडकमा सवारी आवागमन रोक लगाइएको छ। मौसम विभागका अनुसार आँधी केही घण्टामा उत्तर तर्फ बढिरहेको छ। बुधबार रातीसम्म पश्चिम बंगालको खाडीमा आँधी पुग्ने […]

इराकमा धुलोसहितको आँधी

एजेन्सी । इराकको मध्यपूर्वी क्षेत्रमा धुलोसहितको आँधी आएपछि जनजीवन प्रभावित भएको छ । धुलोका कारण भिजिविलिटी कम हुँदा बग्दाद र नाजाफस्थित विमानस्थलबाट हुने उडानहरू बन्द भएका छन् । धुलोका कारण आकाश सुन्तला रङ्गको देखिएको छ । मध्यपूर्वमा धुलोको आँधी आउने क्रम बढ्न थालेको जनाइएको छ । जलवायु परिवर्तन तथा भूमि र जलको अव्यवस्थापन नै यसको […]

'आँधी तुफान २' साउन २० देखि हलमा

काठमाडौं : नयाँ नेपाली फिल्म आँधी तुफान २ साउन २० देखि प्रदर्शनमा आउने भएको छ। बिहीबार फिल्मको पोस्टरसहित प्रदर्शन मितिको घोषणा गरिएको हो। १५ वर्षअघि प्रदर्शनमा आएको नारी प्रधान एक्सन फिल्म आँधी तुफानको सिक्वेलको रूपमा आँधी तुफान २ बनेको हो। सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्ममा आरती आचार्य, सोनी बिसी र याङशु श्रेष्ठको मुख्य भूमिका रहेको छ। जसको निर्देशन मदन घिमिरेले गरेका हुन्। मौनता श्रेष्ठको लेखन तथा निर्माण रहेको फिल्ममा रवि गिरी, पुष्कर राउत, सञ्चित भण्डारी, बिन्दिया

साउनमा ‘आँधी तुफान २’

काठमाडौँ- फिल्म ‘आँधी तुफान २’ को पोस्टर सहित रिलिज मिति घोषणा गरिएको छ । २०६३ सालमा निर्माण भएको फिल्म आँधी तुफानको सिक्वेललाई मदन घिमिरेले निर्देशन गरेका छन् । सस्पेन्स थ्रिलर जनरामा रहेको फिल्मलाई दर्शकले साउन २० गते हेर्न पाउने छन् । लेडिज एक्सन फिल्मले नारी शक्तिको कथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । […]

स्याङ्जाको आँधी खोलामा एक लाख माछाका भुरा छाडियो

स्याङ्जाको आँधी खोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधी खोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले कालीगण्डकी माछा प्रजनन केन्द्रबाट भुरा ल्याएर आँधी खोलाका विभिन्न १० ठाउँमा छोडेको हो । आँधी खोलामा माछाको उत्पादन घटेकाले वातावरणीय प्रभाव सन्तुलन बिग्रने भएकाले भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगको कारणले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधी खोला गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले बताए

जीवन आचार्यको कविता : ‘आँधी’

आँधी आउन लागेको छ सबै स्तब्ध छन् कुनै आवाज छैन- ढुङ्गाजस्तै यतिबेला बाघ पनि खरायोसँग सतर्क छ   आँधी आउन लागेको छ र सबै थरथर कामिरहेका छन् – अग्ला घरका बैठक र बार्दलीहरू जस्तै धरहरा फेरि टुक्रिने डरले कामिरहेछ – मानिसहरूभन्दा अग्लो हुनुको घमण्ड यति बेला पीडामा अनुवाद भैरहेछ र पीडामाथि थप्पड हिर्काउन आँधी आउँदै […]

पश्चिमी अष्ट्रेलियामा समुद्री आँधी

३० चैत, काठमाडौं । अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ । यसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त आँधीको प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको समाचारमा उल्लेख छ । आइतबारको ठूलो आँधीहुरीपछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो गएको छ । अहिले आँधी मत्थर […]

फिल्म 'आँधी तूफान २' निर्माण हुने घोषणा

काठमाडौं : फिल्म 'आँधी तूफान२' निर्माण हुने घोषणा भएको छ। 'आँधी तूफान २' १६ वर्षअघि निर्माण गरिएको फिल्म 'आँधि तूफान' को सिक्वल फिल्म हुने आज आयोजित एक कार्यक्रममा जनाइएको थियो। उक्त फिल्मको निर्देशन महेन्द्र बुढाथोकीले गरेका थिए। सिक्वे  फिल्ममा निर्देशकका साथै कलाकार पनि नयाँ हुनेछन्। फिल्ममा आरती आचार्य, पुनम गौतम,…