पश्चिमी अष्ट्रेलियामा समुद्री आँधी

३० चैत, काठमाडौं । अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ । यसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त आँधीको प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको समाचारमा उल्लेख छ । आइतबारको ठूलो आँधीहुरीपछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो गएको छ । अहिले आँधी मत्थर […]