एजेन्सी । इराकको मध्यपूर्वी क्षेत्रमा धुलोसहितको आँधी आएपछि जनजीवन प्रभावित भएको छ । धुलोका कारण भिजिविलिटी कम हुँदा बग्दाद र नाजाफस्थित विमानस्थलबाट हुने उडानहरू बन्द भएका छन् । धुलोका कारण आकाश सुन्तला रङ्गको देखिएको छ । मध्यपूर्वमा धुलोको आँधी आउने क्रम बढ्न थालेको जनाइएको छ । जलवायु परिवर्तन तथा भूमि र जलको अव्यवस्थापन नै यसको […]