भारतको आन्ध्र प्रदेशमा असानी आँधी

भारतको आन्ध्र प्रदेशमा बुधबार बिहान असानी आँधी आएको छ। आन्ध्र प्रदेशका प्रहरीका अनुसार आँधीको तिब्र बहाबपछि प्रदेशका सडकहरु क्षतिग्रस्त भएका छन्। सवारी साधनलाई नियन्त्रण गर्नको लागि २ चेक पोस्ट बनाईको छ। क्षतिग्रस्त सडकमा सवारी आवागमन रोक लगाइएको छ। मौसम विभागका अनुसार आँधी केही घण्टामा उत्तर तर्फ बढिरहेको छ। बुधबार रातीसम्म पश्चिम बंगालको खाडीमा आँधी पुग्ने […]

सम्बन्धित सामग्री

भारतमा भेटियो कोरोनाभाइरसको कडा भेरियन्ट, १००० गुणा तीब्र गतिमा फैलिरहेछ

कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन्ट । यो शब्दले सबैलाई त्रसित पारिरहेको छ । कोरोनाभाइरसको यो एक भेरियन्ट कुर्नूलमा सबैभन्दा पहिला भेटिएको र विशाखापत्तनममा हाल फैलिरहेको भाइरसको तुलनामा यो १००० गुणा तीब्र गतिमा फैलिरहेको बीबीसी हिन्दीले जानकारी दिएकाे छ।यो खबरले मानिसहरुले असाध्यै डराइरहेका छन् र राजनीतिक आँधी आउने सम्भावना पनि जताइँदैछ ।यहाँसम्म कि दिल्ली सरकारले आन्ध्र प्रदेश र तेलंगानाबाट आउने मानिसहरुमाथि पनि प्रतिबन्ध लगाइदिएको छ ।यस्तोमा प्रश्न यो उठ्छ कि कोरोनाभाइरसको आन्ध्र प्रदेश भेरियन