जुम्ला भन्दैछ : यो समय स्याउको हो

अहिले बगैँचा राताम्य छन्। यहाँका स्थानीयको झोलामा स्याउ छ। खोलामा स्याउ छ। थोलामा स्याउ छ। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतही स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।...

सम्बन्धित सामग्री

जुम्लामा स्याउ ग्रेडिङ मेशिन सञ्चालन

जुम्ला– यहाँ पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेशिन सञ्चालनमा आएपछि स्याउ किसानलाई राहत पुग्ने भएको छ । गुठिचौर गाउँपालिका-५ स्थित गुठीचौर एग्रो फार्म प्रालिले ग्रेडिङ मेशिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेको छ । स्याउको गुणस्तरमा यहाँका किसानले खासै चासो देखिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा […]

जुम्लामा काँचो स्याउको बिक्री रोक्ने निर्णय

जुम्ला : जुम्लाबाट निर्यात हुने काँचो स्याउको बिक्रीमा रोक लगाइएको छ। जुम्लाका सरोकारवालाहरुको आजको बैठकले सिफारिस बिनाको स्याउ निर्यातमा रोक लगाउने निर्णय गरेको हो।  पूर्णरुपमा पाकेको, परिक्क भएको, गुलियो भरिएको स्याउ कृषि कार्यालयको सिफारिसका आधारमा मात्र निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सुचना अधिकारी शेरबहादुर भण्डारीले बताए। डेलिसियस, रेड डेलिसियसलगायतका जातका स्याउ भदौ १० गतेपछि प्राविधिकहरुको सिफारिसका आधारमा टिप्न तथा निर्यात गर्न पाईने निर्णय भएको छ।साउन र

स्याउबाट समृद्धि खोज्दै जुम्ला

स्याउ र जुम्ला पर्यायवाची शब्दजस्तै भएको छ। कसैले परिचय लिँदा जुम्लाभन्दा स्याउको कुरा आउँछ। स्याउले नै जुम्लाको पहिचान बनेको हो।  जुम्लाको स्याउ भनेपछि तपाईं–हाम्रो मुख नै रसाउँछ। कारण जुम्लाको स्याउ अर्गानिक...

२८ भदौमा जुम्लामा स्याउ महोत्सव हुने

स्थानीय स्याउको प्रवर्द्धन र बजारीकरण गर्नका लागि तेस्रो ‘जुम्ला स्याउ महोत्सव’ आयोजना गरिने भएको छ। भदौ २८ गते जुम्ला सदरमुकाम खलंगा बजारस्थित कृष्ण मन्दिरको प्राङ्गणमा स्याउ महोत्सव हुने भएको हो।  कान्जिरोवा...

काँचो स्याउको निर्यात रोक्न पालिका स्तरमा समन्वय गर्दै कृषि कार्यालय

जुम्ला – जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ। जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै  कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो। विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले काँचो स्याउ टिपेको गुनासोलाई […]

कृषि कार्यालय जुम्लाद्वारा काँचो स्याउको निर्यात रोक्न पालिकास्तरीय समन्वय

जुम्ला– जुम्लाको कृषि विकास कार्यालयले स्याउ निर्यातको लागि पालिका स्तरका कृषि शाखा, पालिका उत्पादित किसान र व्यापारीसँग छलफल गरेको छ । जुम्ला जिल्लाको पहिचानको रूपमा रहेको स्याउ काँचो निर्यात गर्दा पहिचान गुम्न सक्ने खतरालाई मध्यनजर गर्दै  कृषि कार्यालयले यस्तो खालको छलफल गरेको हो । विगतका वर्षमा किसानले स्याउबाट बढी आम्दानी पाउने आशाले काँचो स्याउ टिपेको […]

यस्ता छन् जुम्लाका स्याउ किसानका दु:ख (भिडियो स्टोरी)

जुम्ला– जुम्लाको स्याउले उचित मूल्य नपाएको स्थानीयबासीले गुनासो गरेका छन्। जुम्लामा उत्पादित स्याउ स्वादिलो हुनुका साथै अर्गानिकसमेत भए पनि स्याउको सिजनमा सोचेअनुसारको मूल्य नपाउने गरेको स्थानीयहरुले गुनासो गरेका हुन्। कृषि बीमा दाबी भुक्तानी तथा अन्तरक्रिया कार्यक्रममा सहभागी अम्बिका थापाले बीमाको कार्यक्रमहरुबाट स्याउ खेतीमा राहत पुगेको बताएकी छन्। बीमाले गर्दा स्याउ उत्पादनमा केही असर परे पनि […]

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको […]

जुम्लामा अहिले स्याउको समय

जुम्ला, भदौ २३ । जुम्लाका किसानलाई यो समय स्याउ टिप्न भ्याइनभ्याइ छ। स्याउ टिपेर व्यापारीलाई बेच्न किसान लागि परेका छन्। स्याउको बगैंचामै व्यापारी पुगेर लिन थालेपछि किसानलाई निकै राहात मिलेको छ। अहिले बगैंचा राताम्य छन्। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतहीँ स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ। स्याउ किसान जीवनबहादुर […]

जुम्लामा उत्पादित स्याउको माग बढ्यो

जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निकासीको शुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट जुम्लाका स्याउको माग बढ्दो रहेको बताइएको छ । स्थानीय किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरू भइसकेको बताए । जिल्लाका स्याउ बजारमा विक्रीका लागि पठाउन शुरू भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ ।      कार्यालयले सूचना जारी गरी निकासीका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगंँचा भएका किसानले आफ्नो स्याउ विक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिश लिनुपर्ने प्रावधान छ । स्याउको पहिचान बचाउन लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले बताएको छ । स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म २ हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । यहाँ उत्पादित स्याउ ए, बी र सी ग्रेडमा छुट्याइएको छ । यीमध्ये ए र बी ग्रेडको स्याउ निकासी गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा विक्रीका लागि दिइने गरिएको कार्यालयले बताएको छ । स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार ८०० कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार ८०० र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो । स्याउ जिल्लाबाहिर निकासमिा सहज बनाउन ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको छ । कार्यालयमा ५१६ उद्योगी, कृषिफार्म तथा सहकारी कृषक समूह सूचीकृत छन् । रासस