यस्ता छन् जुम्लाका स्याउ किसानका दु:ख (भिडियो स्टोरी)

जुम्ला– जुम्लाको स्याउले उचित मूल्य नपाएको स्थानीयबासीले गुनासो गरेका छन्। जुम्लामा उत्पादित स्याउ स्वादिलो हुनुका साथै अर्गानिकसमेत भए पनि स्याउको सिजनमा सोचेअनुसारको मूल्य नपाउने गरेको स्थानीयहरुले गुनासो गरेका हुन्। कृषि बीमा दाबी भुक्तानी तथा अन्तरक्रिया कार्यक्रममा सहभागी अम्बिका थापाले बीमाको कार्यक्रमहरुबाट स्याउ खेतीमा राहत पुगेको बताएकी छन्। बीमाले गर्दा स्याउ उत्पादनमा केही असर परे पनि […]

सम्बन्धित सामग्री

जुम्लामा तेस्रो स्याउ महोत्सव सम्पन्न

जुम्ला – जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो । त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्ने बताए । उनले हाम्रा हरेक मेला […]

जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्

सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत

कृषि कार्यालयद्वारा जुम्लामा गहुँ चुट्ने र जोत्ने मेसिन वितरण

जुम्ला– कृषि विकास कार्यालय जुम्लाले महिलाको कार्यबोझ घटाउन यान्त्रिक करण मेसिन वितरण गरिएको छ । जुम्लाको कृषि पेसामा सबैभन्दा बढी महिला आबद्ध छन् । उनीहरूको कार्यबोझ घटाउन यस्ता आधुनिक मेसिनको ब्यवस्था गरिएको हो । जुम्लाका आठवटै पालिकाका  समूह, सहकारी, निजी उद्यमीलाई अनुदानमा कृषि औजार तथा प्रविधि हस्तान्तरण गरिने भएको कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले […]

अल्ट्रा धाविकाको कथा : बिहेको प्रस्ताव आउँदा फरार, धाविका बनेर चमत्कार

सुर्खेत : कर्णाली प्रदेशको जुम्लामा अहिले पनि बालविवाहको समस्या व्याप्त छ। २०६८ को जनगणनाअनुसार जुम्लामा ६९ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गर्छन्। कानुन मिचेर कतै परिवारको दबाव त कतै आफूखुसी पनि बालविवाह हुने गरेको छ।बालविवाहकै कारण सानैमा आमा बन्दा जुम्लाका सयौं किशोरीले अकालमा ज्यान गुमाएका छन् भने धेरैले पढ्दापढ्दै स्कुल छाड्ने गरेका छन्।अहिले पनि बालविवाहका कारण जुम्लाका हजारौं किशोरी यी र यस्तै समस्याको चंगुलबाट उम्किन सकेका छैनन्। तर एक कोशोरी ! जो आफ्नै बुद्धिले सजिलै यस्ता समस्याको च

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली उत्पादनका लागि कठिन हुने भिरालो जमिनदेखि अन्य पाखोबारी भएका जमीनमा पनि स्याउखेती गर्दा राम्रो उत्पादन हुने देखेर किसान यही खेतीमा लागेका छन् । यस्ता जमीनमा स्याउका बिरुवा लगाएका छन् भने अन्यत्र पनि स्याउखेतीको वातावरणका लागि उनीहरु लागिपरेका छन् ।  यहाँको तिला गाउँपालिका–१ का स्याउ किसान ...