जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला–जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । चन्दननाथ नगरपालिका–५का स्याउ किसान सरोज शाहीले यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताए । ‘स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ । स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हुँदैन,’ उनले भने, ’यतिबेलाको समयमा स्याउको […]

सम्बन्धित सामग्री

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

सिंजा गाउँपालिका–६ का  किसान दलबहादुर रोकाया स्याउका बगैँचा ब्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन् । जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरूवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ। सिंजा गाउँपालिका–६ […]

जुम्लाका किसान स्याउ बगैंचा व्यवस्थापनमा व्यस्त

जुम्ला– सिंजा गाउँपालिका-६ का किसान दलबहादुर रोकाया स्याउका बगैँचा व्यवस्थापनमा व्यस्त छन् । उनी बोटको काँटछाँट गरेको खण्डमा स्याउबाट राम्रो आम्दानी हुने बताउँछन् । जुम्लाका स्याउ किसानका लागि बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने समय सुरु हुन लागेको छ । पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ। सिंजा […]

जुम्लाका स्याउ किसान विरुवा काँटछाँटमा व्यस्त

जुम्ला । यतिबेला जुम्लाका किसान स्याउका विरुवा काँटछाँट र बगैंचा व्यवस्थापनमा जुटेका छन् । स्याउका विरुवाको लागि पालुवा पलाउनु अघि यो कार्य निकै महत्वपुर्ण मानिन्छ । यसरी समयमै विरुवा काँटछाँट गर्दा स्याउ गुणस्तरीय र बढी स्वादिलो हुने गर्छ । ‘आजभोली अनावश्यक मानिएका र रोगकिरा लागेका हाँगा तथा भाग काटेर फाल्ने काम भइरहेको छ, स्याउ किसानको […] The post जुम्लाका स्याउ किसान विरुवा काँटछाँटमा व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्याउ बगैँचा व्यवस्थापनमा व्यस्त जुम्लाका किसान

जुम्लाका स्याउ किसानलाई यो याममा स्याउका बगैँचा व्यवस्थापन तथा काँटछाँट गर्न भ्याइनभ्याइ छ । यहाँका आठवटै स्थानीय तहका स्थानीयवासीको पछिल्लो समयमा स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणले पनि व्यस्त हुन थालेका छन् । यहाँ अन्नबाली उत्पादनका लागि कठिन हुने भिरालो जमिनदेखि अन्य पाखोबारी भएका जमीनमा पनि स्याउखेती गर्दा राम्रो उत्पादन हुने देखेर किसान यही खेतीमा लागेका छन् । यस्ता जमीनमा स्याउका बिरुवा लगाएका छन् भने अन्यत्र पनि स्याउखेतीको वातावरणका लागि उनीहरु लागिपरेका छन् ।  यहाँको तिला गाउँपालिका–१ का स्याउ किसान ...

स्याउ बगैँचा व्यवस्थापन गर्न लागे किसान

जुम्लाका किसान यो याममा स्याउका बगैंचा काँटछाट तथा स्याउका बगैँचा व्यवस्थापन गर्न लागि परेका छन् । यहाँको तातोपानी गाँउपालिका–६ का स्याउ किसान पुथ्वीबहादुर भण्डारी यो याममा स्याउ बगैँचा काँटछाट तथा व्यवस्थापनमा व्यस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्याउको बगैँचा समयमै व्यवस्थापन नगरे स्याउ कम फल्छ, स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीको स्रोत हँुदैन”, समयमै स्याउ काँटछाट गर्न लागेको भण्डारीले बताउनुभयो ।”

जुम्लाका किसान स्याउ टिप्नमा व्यस्त

जुम्ला । जिल्लाको कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएकि छिन् । उनीहरु ...