नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा मृत्यु दाबी भुक्तानी, परिपक्व दाबी भुक्तानी र अग्रिम दाबी भुक्तानी गरी कुल ६९.६२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

सम्बन्धित सामग्री

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सले ०८० असोज मसान्तसम्ममा ६९.६२ अर्ब दाबी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दाबी भुक्तानीबापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानीबापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानीबापत २३.४४ अर्ब...

सूर्यज्योति लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीका स्वर्गीय शेषपति शाहको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ ।

मृतकका परिवारलाई नेपाल लाइफद्वारा दाबी भुक्तानी

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले रू. १ करोड १ लाखको दाबी भुक्तानी गरेको छ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी संगीता शाहीको परिवारलाई उनकी आमा कोपिला घर्ती क्षेत्रीमार्फत कम्पनीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो ।

नेपाल लाइफद्वारा ५ अर्बभन्दा बढी मृत्यु दाबी भुक्तानी

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्ममा ५ दशमलव ०३ अर्ब मृत्यु दाबी भुक्तानी गरेको छ । यो नेपालको बिमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी हो । इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभयो ।प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त […]

नेपाल लाइफद्वारा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीले जनाएको छ। गत आर्थिक वर्ष २०७८–७९...

गुराँस लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दाङमा मृत्यु दाबी भुक्तानी गरेको छ । दाङको तुलसीपुरमा बसोवास गर्ने बीमित केशव वलीको मृत्युपछि बीमितले इच्छाएको व्यक्ति उनकी श्रीमती रूपा केसीलाई दाबी भुक्तानी दिइएको कम्पनीले बताएको छ । कम्पनीको तुलसीपुर शाखा प्रमुख सतीशकुमार धितालले मृत्यु दाबीको भुक्तानीबापत ४ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । स्व. वलीले ४ लाख रुपैयाँ बराबरको ‘गुराँस सावधिक जीवन बीमा’ गरेका थिए । शाखा प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकाले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताए ।

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सिमकोट– दुर्गमको गाउँका एक जना बीमितका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ। दुई महिना अगाडि आफ्नै घरमा मृत्यु भएका बीमितका परिवारलाई सोमबार घरमै पुगेर कम्पनीले बीमाबापतको रकम भुक्तानी गरेको हो। उक्त भुक्तानी पाउनेमा हुम्लाको अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँका बिर्खराज बुमीका परिवार रहेका छन्। बिर्खराजको दुई महिनाअघि निधन भएको थियो। […]

सिटिजन्स लाइफद्वारा एक महिनामा ५७ लाख मृत्यु दाबी भुक्तानी

रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार ५४ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको कम्पनीले बेनी नगरपालिका–३ का शान्तराम बुढाथोकीका परिवारलाई तीन लाख ३८ हजार ३८८ हस्तान्तरण गरेको थियो।...

रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।दावी भुक्तानी कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द […]