गुराँस लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दाङमा मृत्यु दाबी भुक्तानी गरेको छ । दाङको तुलसीपुरमा बसोवास गर्ने बीमित केशव वलीको मृत्युपछि बीमितले इच्छाएको व्यक्ति उनकी श्रीमती रूपा केसीलाई दाबी भुक्तानी दिइएको कम्पनीले बताएको छ । कम्पनीको तुलसीपुर शाखा प्रमुख सतीशकुमार धितालले मृत्यु दाबीको भुक्तानीबापत ४ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । स्व. वलीले ४ लाख रुपैयाँ बराबरको ‘गुराँस सावधिक जीवन बीमा’ गरेका थिए । शाखा प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकाले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताए ।  

सम्बन्धित सामग्री

गुराँस लाइफद्वारा झापाका बीमितलाई ५२ लाख ५५ हजार भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।कम्पनीले राईकी पत्नी रुबिना तामाङलाई बिमांक र बोनससहित ५२ लाख ५५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्ता

गुराँस लाइफद्धारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

काठमाडौं, १३ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक राईले भद्रपुुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए । कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनस सहित […]

गुराँस लाइफले एकैदिन गर्‍याे २६ लाखको मृत्यु दाबी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले एकैदिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ

गुराँस लाइफले एकैदिनमा दियो २६ लाखको मृत्यु दावी भुक्तानी

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले एकैदिनमा दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपीनकुमार लालले रौतहटको देवाही गोनाही नगरपालिका- १ बस्ने शेष अनसारुल हकको मृत्यु दावीवापतको रकम उनको इच्छाइएको व्यक्ति श्रीमती समसा खातुनलाई १३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । त्यस्तै तेह्रथुमको फेदाप गाउँपालिका- २ बस्ने वर्ष ३५ का […]

गुराँस लाइफले दियो २६ लाखको मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्सले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले बीमित शेष अनसारुलको श्रीमति समसा खातुलनलाई मृत्यु दाबी भुक्तानी गरेका छन् ।सिइओ लालले रौतहटको देवाही गोनाही नगरपालिका–१ का मृतक शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनकी श्रीमती समसा खातुनलाई मृत्यु दावी वापतको १३ लाख रुपैयाँको […]

गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुई वटा मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले रौतहट,देवाही गोनाही नगरपालिका वडा नं.०१ बस्ने, शेष अनसारुल हकको मृत्यु दावी वापतको रकम उनको इच्छाइएको व्यक्ति निजको श्रीमती समसा खातुन लाई मृत्यु दावी वापतको तेह्र लाख चेक हस्तान्तरण गरेका हुन्। त्यस्तै उनले तेह्रथुम जिल्ला, फेदाप गाउँपालिका वडा नं. ०२ बस्ने, वर्ष ३५ को हेमराज लिम्बुको मृत्यु दावी वापतको रकम उनको हकवाला श्रीमती कौशिला लिम्बु लाई मृत्यु दावी वापत  तेह्र लाखको चेक हस्तान्तरण गरेका हुन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत लालले बीमा समितिले आ.व. २०७८÷०७९ लाई बीमा दावी भुक्तानी बर्ष घोषित गरेको र सोही अनुरुप कम्पनीले आ.व. २०७८÷०७९ मा दर्ता भएका सम्पुर्ण मृत्यु दावी फछ्र्यौट गरि सो आ.व मा मृत्यु दावी भुक्तानी गर्न बाँकी नरहेको बताए । साथै यस आ.व. मा पनि सोही अभियानलाई निरन्तरता दिने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।