नेपाल लाइफद्वारा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७९ असोज मसान्तसम्ममा ५.०३ अर्बको मृत्यु दाबी भुक्तानी गरेको छ। यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दावी भुक्तानी भएको कम्पनीले जनाएको छ। गत आर्थिक वर्ष २०७८–७९...

सम्बन्धित सामग्री

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा मृत्यु दाबी भुक्तानी, परिपक्व दाबी भुक्तानी र अग्रिम दाबी भुक्तानी गरी कुल ६९.६२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।

नेपाल लाइफद्वारा ५ अर्बभन्दा बढी मृत्यु दाबी भुक्तानी

काठमाडौं ।  नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले असोज मसान्तसम्ममा ५ दशमलव ०३ अर्ब मृत्यु दाबी भुक्तानी गरेको छ । यो नेपालको बिमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी हो । इन्स्योरेन्सले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै न्यूनतम समयमा मृत्यु दाबी भुक्तानी गर्ने प्रबन्ध मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताउनुभयो ।प्रभावकारी तरिकाले छिटोछरितो चुस्त, दुरुस्त […]

गुराँस लाइफद्वारा झापाका बीमितलाई ५२ लाख ५५ हजार भुक्तानी

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ । मृतक सुदेश राईले भद्रपुरका अभिकर्ता अमित शर्मा मार्फत ५० लाखको बार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।कम्पनीले राईकी पत्नी रुबिना तामाङलाई बिमांक र बोनससहित ५२ लाख ५५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्ता

गुराँस लाइफद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं (अस) । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दाङमा मृत्यु दाबी भुक्तानी गरेको छ । दाङको तुलसीपुरमा बसोवास गर्ने बीमित केशव वलीको मृत्युपछि बीमितले इच्छाएको व्यक्ति उनकी श्रीमती रूपा केसीलाई दाबी भुक्तानी दिइएको कम्पनीले बताएको छ । कम्पनीको तुलसीपुर शाखा प्रमुख सतीशकुमार धितालले मृत्यु दाबीको भुक्तानीबापत ४ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । स्व. वलीले ४ लाख रुपैयाँ बराबरको ‘गुराँस सावधिक जीवन बीमा’ गरेका थिए । शाखा प्रमुख धितालले जीवन बीमा बचत मात्र नभई आर्थिक क्षतिविरुद्धको सुरक्षा पनि भएकाले जीवन बीमा सबैका लागि आवश्यक रहेको बताए ।

ज्योति लाइफद्वारा मृत्युदाबी भुक्तानी

धरान (अस) । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका सेमसङ मगरको परिवारलाई कम्पनीले भुक्तानी गरेको हो । गत कात्तिक २८ गते मृत्यु भएका तामाङको परिवारलाई कम्पनीले मंगलवार बीमाबापतको रकम प्रदान गरेको हो । मगरले १ लाख रुपैयाँ बराबरको जीवन बीमा गरेका थिए । कम्पनीका शाखा प्रमुख धनु श्रेष्ठले मृतकका आफन्तले गरेको दाबी अनुसार भुक्तानी गरिएको जानकारी दिए । उनका अनुसार मगर परिवारलाई १ लाख १ हजार २५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । बीमा गरेको ३ महीनामा सवारी दुर्घटनामा परी मगरको मृत्यु भएको थियो ।

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सिमकोट– दुर्गमको गाउँका एक जना बीमितका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ। दुई महिना अगाडि आफ्नै घरमा मृत्यु भएका बीमितका परिवारलाई सोमबार घरमै पुगेर कम्पनीले बीमाबापतको रकम भुक्तानी गरेको हो। उक्त भुक्तानी पाउनेमा हुम्लाको अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँका बिर्खराज बुमीका परिवार रहेका छन्। बिर्खराजको दुई महिनाअघि निधन भएको थियो। […]

सिटिजन्स लाइफद्वारा एक महिनामा ५७ लाख मृत्यु दाबी भुक्तानी

रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार ५४ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको कम्पनीले बेनी नगरपालिका–३ का शान्तराम बुढाथोकीका परिवारलाई तीन लाख ३८ हजार ३८८ हस्तान्तरण गरेको थियो।...

रिलायन्स लाइफद्वारा मृत्यु दाबी भुक्तानी

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ करोड ५० लाखको मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिकाका सर्जन बिकको मृत्यु पश्चात् कम्पनीको नियम अनुरुप सो दावी भुक्तानी रकम बिमितको इच्छाइएको व्यक्ति धर्मपत्नी श्रीमती सपना मल्ललाई हस्तान्तरण गरेको हो ।दावी भुक्तानी कार्यक्रममा बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमन पौडेल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष ताराचन्द […]