नेपाल लाइफद्वारा यती एयरलाइन्स दुर्घटनाका मृतक परिवारलाई एक करोड बढी दाबी भुक्तानी

जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । पोखरा–१७, कास्की ठेगाना भएकी बिमित संगिता शाहीको माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामायिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमकाबीच मृतकले इच्छाइएका व्यक्ति कोपिला घर्ति क्षेत्री (आमा) लाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण […]