मृतकका परिवारलाई नेपाल लाइफद्वारा दाबी भुक्तानी

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफले रू. १ करोड १ लाखको दाबी भुक्तानी गरेको छ । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी संगीता शाहीको परिवारलाई उनकी आमा कोपिला घर्ती क्षेत्रीमार्फत कम्पनीले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो ।  

सम्बन्धित सामग्री

सूर्यज्योति लाइफद्वारा बीमा दाबी रकम भुक्तानी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्लाहीका स्वर्गीय शेषपति शाहको परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सद्वारा बीमित परिवारलाई दाबी भुक्तानी

काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ। २०७८ पौष २८ गते प्रभु लाइफमा रु. २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो। पहिलो प्रीमियम स्वरुप रु. १ लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनको दोस्रो किस्ता रकम (बीमा शुल्क) […]

प्रभु लाइफइन्स्योरेन्सद्धारा बीमित परिवारलाई दाबी भुक्तानी

प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमारु. २० लाखबीमाङ्क रकमको जीवनबीमा गरेका गणेश विश्वकर्माको यहीअसोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रीमियम स्वरुप रु. एक लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनले दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको […]

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

सिमकोट– दुर्गमको गाउँका एक जना बीमितका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानी गरेको छ। दुई महिना अगाडि आफ्नै घरमा मृत्यु भएका बीमितका परिवारलाई सोमबार घरमै पुगेर कम्पनीले बीमाबापतको रकम भुक्तानी गरेको हो। उक्त भुक्तानी पाउनेमा हुम्लाको अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँका बिर्खराज बुमीका परिवार रहेका छन्। बिर्खराजको दुई महिनाअघि निधन भएको थियो। […]

सिटिजन्स लाइफद्वारा एक महिनामा ५७ लाख मृत्यु दाबी भुक्तानी

रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार ५४ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको कम्पनीले बेनी नगरपालिका–३ का शान्तराम बुढाथोकीका परिवारलाई तीन लाख ३८ हजार ३८८ हस्तान्तरण गरेको थियो।...

एशियन लाइफको मृत्यु दाबी भुक्तानी

धरान (अस) । एशियन लाइफ इन्स्योरेन्सको धरान शाखाले बेलका–३ उदयपुरका हिरणबहादुर बस्नेतको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएका बीमित बस्नेतकी श्रीमती इन्द्रमाया बस्नेतलाई १ लाख ९९ हजार ८ सय १२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । मृतक बस्नेतले ९ वर्षअघि १ लाख २ हजारको सावधिक बीमा योजनामा बीमा गरी ५१ हजार कर्जा लिएका थिए । कम्पनीबाट २ लाख ५२ हजार ४ सय ५२ रुपैयाँ पाउनेमा कर्जा साँवा ब्याज कट्टा गरी रकम उपलब्ध गराइएको धरान शाखा प्रबन्धक सुजन भण्डारीले बताए ।

सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तण

भदौ ४, बैतडी । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले  बैतडीको पाटन नगरपालिका वडा नं. ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।  ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी  खगेन्द्र भट्टले बताए । मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए । मृतकको बीमांक रकम २२ लाख थियो । मृत्यु दाबी रकम भुक्तानीले परिवारलाई केहि राहत भएकोले जीवन बीमा गर्नु आफ्नो र परिवारको सुरक्षाको लागि रहेको रकम हस्तान्तणमा सहभागी वडा अध्यक्ष देवेन्द्र कुवरले बताए ।

रिलायन्स लाइफ इन्स्योरेन्सले गर्‍यो साढे २ करोडको मृत्यु दाबी भुक्तानी

साउन १३, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले मृत्यु दाबी बापत २ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रम आयोजना गरी बीमितको श्रीमतीलाई सो दाबी रकम भुक्तानी गरेको हो । २० वर्षीय बीमित सजन विकको मृत्यु दाबी बापत उनकी श्रीमती सपना मल्ललाई २ करोड ५० लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको हो । मृतकका श्रीमती मल्ललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । दाबी वापतको रकम भुक्तानी गर्दै अध्यक्ष सिलवालले बीमा कम्पनीले दाबी भुक्तानी नदिने भन्ने भ्रम रहेको बताए । यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मृतक बीमितको परिवारलाई उक्त रकमले सहयोग पुग्ने बताए ।