निर्वाचन आचारसंहिताप्रति गाउँपालिका महासंघको आपत्ति

स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्वाचन आयोगको ‘आचारसंहिता’प्रति गाउँपालिका राष्ट्रिय महासंघले आपत्ति जनाएको छ । १५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा ‘उम्मेदवारी अघि राजीनामा दिनुपर्ने’ व्यवस्था कायम गरिएपछि महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले विरोध जनाएका हुन् ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठले न्युज कारखानासँग भने, ‘स्थानीय तहले नागरिकलाई १ मिनेट पनि सेवा प्रवाहबाट बञ्चित

सम्बन्धित सामग्री

पत्रकार सुवेदीलाई धम्क्याएकोप्रति महासंघको आपत्ति

काठमाडौँ–नेपाल पत्रकार महासंघले पत्रकार विनु सुवेदीलाई नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले धम्क्याएको घटनाप्रति आपत्ति जनाएको छ। जिम्मेवार पदमा बसेको व्यक्तिबाटै अभिव्यक्ति स्वतन्त्रताको नाममा पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय भएको भन्दै महासंघले आपत्ती जनाएको हो। महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘समाचारको विषयलाई लिएर अनलाइनखबर डटकममा कार्यरत […]

ब्याजदर बढाउने सहमतिप्रति उद्योग वाणिज्य महासंघको आपत्ति

२८ माघ, काठमाडौं । वाणिज्य बैंकहरुबीच भएको निक्षेपको ब्याजदर बढाउने भद्र सहमतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आपत्ति जनाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले शुक्रबार निक्षेपको ब्याजदर बढाएर ११.०३ प्रतिशत बनाउने भद्र सहमति भएको थियो । यो भद्रसहमति भएको समाचार बाहिरिएपछि एफएनसीसीआईले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति […]

खाद्य गुणस्तर विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं, पुष २१ । नेपाल उद्योग वाणिज्य महासंघले खाद्य गुणस्तर सम्बन्धी कडा विधेयक ल्याउन लागिएको भन्दै आपत्ति जनाएको छ । महासंघले आफूहरुसँग छलफल नगरी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक लाउन लागेको भन्दै आपत्ति जनाएको हो । विधेयकलाई पुनः निजी क्षेत्रसँग छलफलमा ल्याउन पनि महासंघले आग्रह गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा आज […]

सरकारको निर्णयप्रति मुद्रण महासंघको आपत्ति

सरकारले किताब छपाइमा जनक शिक्षा सामग्री केन्द्रलाई मात्रै एकाधिकार दिएको भन्दै नेपाल मुद्रण उद्योग महासंघ विरोध जनाएको छ ।महासंघले सरकारी विद्यालयका १ देखि ४ कक्षासम्मको किताब छाप्दै आएको निजी क्षेत्रलाई यस वर्ष भने ३ कक्षासम्मका मात्रै छाप्न जिम्मा दिएको भन्दै विरोध जनाएको हो । जनक शिक्षालाई एकाधिकार दिएकाले नै समयमै विद्यलायमा किताब पु¥याउन नसकेको महासंघको […]

काँग्रेस महाधिवेशनस्थलमा पत्रकारहरुमाथि भएको दुर्व्यवहार प्रति महासंघको आपत्ति

काठमाडौँ । नेपाली काँग्रेस महाधिवेशनको समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि दुर्व्यवहार भएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले तोकिएको भन्दा तीन घण्टा ढिला गरी सुरु भएको मतदानको फोटो खिच्न गएका पत्रकारहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिएर दुर्व्यवहार गरेको घटनाप्रति आपत्ति जनाएको हो । नेपाली काँग्रेसको १४ औं माहाधिवेशन अन्तर्गत […]

निर्माण व्यवसायी महासंघको आपत्ति

दाङको सिस्नेखोलामा बाढीले गाडी बगाउँदा भएको मानवीय क्षतिलाई लिएर जिल्ला प्रशासन कार्यालय दाङले कानूनी अधिकार क्षेत्रभन्दा बाहिर गई संविधानकोे बर्खिलाप नेपाल निर्माण व्यवसायी महासंघ सदस्य रहेका संस्थालाई पक्राउ गरेकामा आपत्ति जनाएको छ ।प्रशासनले श्री एडभेन्चर/जेबीका यज्ञबहादुर खत्रीविरुद्ध पक्राउ पुर्जी जारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त […]

सामुदायिक वन धमाधम संरक्षित क्षेत्रमा रुपान्तरण गरिँदै, उपभोक्ता महासंघको आपत्ति

काठमाडौं। सामुदायिक वनलाई धमाधम संरक्षित क्षेत्रमा रुपान्तरण गर्ने सरकारको कदमप्रति सामुदायिक वन उपभोक्ता महासंघले आपत्ति जनाएको छ। सरकारले सामुदायिक वनलाई निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्रलगायतमा रुपान्तरण गरेर वनमाथिको स्थानीय समुदायको अधिकार समाप्त पार्न खोजेको महासंघको आरोप छ। सामुदायिक वनलाई संरक्षित क्षेत्र घोषणा गर्ने कार्यप्रति गम्भीर असहमति प्रकट गर्दै महासंघले उक्त कार्य तत्काल रोक्न संघीय एवं प्रदेश सरकारहरुसँग माग गरेको

प्रधानन्यायाधीशको पुत्ला जलाएकोमा पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीशको पुत्ला जलाएको प्रति आपत्ति जनाएको छ । मंगलबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको उल्लेख गरेका छन् । उनले सर्वोच्चको  सो निर्णय संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनःस्थापित भएको महासंघको निष्कर्ष रहेको उल्लेख गरेका छन् ।  उनले सर्वोच्चको फैसलाप्रति विरोधी पक्षले गरेको प्रहारको पत्रकार महासंघल

किसान महासंघको भेला गरेकोमा वामदेवको आपत्ति

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले अखिल नेपाल किसान महासंघले राष्ट्रिय भेला गरेकोमा वामदेव गौतमले आपत्ति जनाएका छन् । महासंघको नामा ८ चैतमा भएको भेलालाई गौतमले गुट विशेषको भेला भनेका छन् । २३ फागुनको अदालतको फैसलाअनुसार, महासंघको वैधानिक अध्यक्ष आफू रहेको भन्दै गौतमले ६ चैतमा राष्ट्रिय समितिको बैठक राखेका थिए […]

पत्रकारलाई नियन्त्रणमा लिएकोप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघको काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चारखबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अनुसार पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकारहरु पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा छन्।मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले विश्वकर्माको रिहाइको माग गरेको छ। ‘राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसँग माग गर्दछ।’